हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०७७ कार्यक्रम आयोजन गर्ने

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको आयोजनामा नेपाली नयाँ वर्ष २०७७ सालको पावन अवसरमा “नयाँ वर्ष सांगीतिक साँझ २०७७” कार्यक्रम आउँदो अप्रिल १७ तारिख शुक्रबार हागना १३५ मा रहेको हलमा गर्ने भएको छ ।

कार्यक्रमको लागि नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकारहरु दुर्गेश थापा, अस्मिता अधिकारी, जसोदा सुब्बा र बिरेन्द्र श्रेष्ठले आउनु हुने भएको छ । साथै कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले जानकारी दिएको छ ।

नयाँ वर्षको अवसर पारि हामी सबै नेपाली एकै ठाँउमा परिवारीक सद्भावना कायम राख्दै एक आपसमा शुभकामना आदन – प्रदान गर्नुका साथै कार्यक्रममा रम्न र रमाउन इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न बिधाका कलाकारहरु, कला प्रेमिहरुमा उपस्थितिको लागि अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा ) परिवारले  हार्दिक निमन्त्रणा गरेको छ ।

नयाँ वर्ष सांगीतिक साँझ २०७७” कार्यक्रमबाट आएको मुनाफा कर्णालीको रासकोटमा निर्माणाधिन नमुना डिजिटल अस्पताललाई सहयोगार्थ  रहेको हुँदा इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका साहित्यिक, सामाजिक, राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मीहरुमा  उपस्थित भई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ ।

इजरायलमा स्थापित कुनै पनि संघसंस्थाहरु आयोजकमा बस्न इच्छुक हुनुहुन्छ भने अन्तर्राष्ट्रिय कलाकार मंच इजरायललाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution