हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा थप तथ्य उजागर, सांसदहरूले मागे आठ प्रश्नकाे जवाफ

याम्बु – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ कमिशन मागेको विषयमा बिहीबार सार्वजनिक लेखा समितिले थप तथ्य उजागर गरेको छ । समितिले बुँदागत रूपमा आठ प्रश्ननका जवाफ सरकारसँग माग गरेको छ ।
प्रेस खरिद प्रकरणमा प्रतिस्पर्धी नभएको, लागत अनुमान यथार्थ नभएको, पोल्याण्डको सरकारी कम्पनीले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनीको प्रस्ताव बेवास्ता, विभिन्न कम्पनीहरुको प्रस्तावित मूल्यमा ठूलो भिन्नता भएको, सरकारले गरेको प्रस्ताव र मन्त्रिपरिषद् निर्णयमा थुप्रै अस्पष्टता भएको, प्रस्तावित कम्पनीहरूको अनुभव कम भएको र सङ्कट समाधान, समन्वय र मितव्ययिता नअपनाइको विषयमा लेखा समितिले सरकारसँग जवाफ खोजेको हो ।

लेखा समितिले यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भनेर भनेको छैन तर उसले सोधेका प्रश्नहरुले भ्रष्टाचार गर्ने नै नियत अनुसार कम भएको ठहर्‍याएको छ । प्रतिस्पर्धा नगराएकाे मूल्यमा समेत अरू कम्पनी भन्दा महँगो पर्नुको कारण सोधिएको छ । जबकि यस्तै सामग्री उपलब्ध गराउन अरू कम्पनीले गरेको प्रस्ताव १० अर्ब रुपैयाँ कम छ । पाँचौँ बुँदामा मूल्यको बारेमा सोधिएको छ ।

लेखा समितिको आजको बैठकमा उपस्थित सबै सांसदहरूले चर्को विरोध गरेका थिए । नेकपाकै सांसदहरूले समेत छानबिन हुनुपर्ने भनेका थिए । नेपाली काँग्रेसका सांसदहरू समितिको बैठकमा खनिएका थिए । तर उक्त बैठकमा छलफल गर्न सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई बोलाए पनि उनी भने उपस्थित भएनन् । कार्यक्रमका लागि मन्त्री बास्कोटा कञ्चनपुर रहेको बुझिएको छ ।

के के सोधियाे प्रश्न, हेर्नुस् विस्तृतमा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution