हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायलमा इन्द्रेणी लाइभ कार्यक्रम हुदै ,कृष्ण कंडेल र बबिता बानियाँ (जेरी) तेलअविव आईपुगिन्

तेलअविव – सलोम नेपाल मुभमेन्ट सोसाईटीद्वारा शुक्रबार १४ फेब्रुअरी २०२० तेलअविव स्थित एभरेस्ट डिस्को हल (तखाना मार्कजित)मा आयोजित इन्द्रेणी लाइभ दोहोरी साँझ साङ्गितिक धमाका कार्यक्रमको लागि नेपाली मौलिक संस्कृतिका प्रबर्द्धक,लोक गायक, सामाजिक अभियन्ता, वरिष्ठ  पत्रकार तथा ABC टेलिभिजनबाट प्रशारण हुने इन्द्रेणी लाइभ कार्यक्रमका प्रमुख निर्देशक कृष्ण कंडेलका र चर्चित लोकदोहोरी गायिका बबिता बानियाँ (जेरी) र  इन्द्रेणी कार्यक्रमका लाईभ भिडियो टेक्निसियन नबिन सिग्देल तेलअविव इजरायल आईपुगेका छन् ।

वहाँहरुको स्वागतको लागि सलोम नेपाल मुभमेन्ट सोसाईटीका अध्यक्ष तिर्थ गौतम सहित संस्थाका पदाधिकारीहरु बेन्गुरिन एयरपोर्ट तेलअविव पुगेका थिए ।

कार्यक्रममा ‘रमाईलाे छ संसार’का वाद्यवादक टिमको साथमा इजरायलवासी स्थानीय कलाकारहरुको ब्यापक उपस्थितीमा नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन साथै (Valentine’S day Special ) प्रेम दिवसको अवसरमा आर्थिकस्तर अत्यन्तै कम्जोर भई शिक्षाको अवसरबाट बञ्चित गरिव तथा असाय बालबालिकाहरुको सहयोगार्थ ‘शिक्षा नै परिबर्तनको संबाहक हो ,आजका बालबालिका भोलिका देशका कर्णधार हुन’ सकेसम्म कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्ने भावनाले सलोम नेपाल मुभमेन्ट सोसाइटीले कार्यक्रम आयोजन गरेका हुन् ।

कार्यक्रममा इजरायली सामाजिक कार्यमा क्रियाशील संस्थाहरु तथा इजरायली नागरीकहरु समेत सहभागी रहने बताएको छ | भ्रमण बर्ष २०२० प्रबर्द्धनलाई ब्यापक पार्ने १५ फेब्रुअरी २०२० शनिबार जेरुसलमको बेतलेखेम र संसारकै होचो स्थान डेड्सीमा भ्रमण बर्ष लेखिएको प्रचारप्रसार सामग्री टिसर्ट क्याप र नेपाली झण्डाको साथ प्रचारप्रसार गरिने तालिका रहेको आयोजक सलोम नेपाल मुभमेन्ट सोसाइटीले जानकारी दिएको छ |

इजरायलमा क्रियाशिल सम्पुर्ण राजनीतिक संगठन सामाजिक तथा धार्मिक, संघसंस्थाहरु आदिवासी जातीय संघसंस्था कला तथा साहित्य संस्थाहरु, पत्रकार तथा मिडियाकर्मिहरु लगायत इजरायलवासी सम्पुर्ण नेपाली भाषीदाजुभाइ तथा दिदिबहिनीहरुलाई तोकिएको समयमै उपस्थित हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution