हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

इजरायलमा आयोजित भेलेन्टाइन नाइट कार्यक्रमको लागि चर्चित कलाकारहरु आईपुगे

तेलअविव – नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थ आउदो फेव्रुअरि १४ तारिख (शुक्रबार) हगाना वेईत बरबुर १३५ तेलअविवमा आयोजित कार्यक्रमको लागि नेपालबाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा आइपुगी सकेका छन्।

 

खबरबिहानी, बुद्धसन्देश डट्कम र युट्युबर सिजनगिरीको संयुक्त आयोजनामा भेलेन्टाइन नाईट “संगीत धमाका २०२०” मा सांगीतिक धमाका कार्यक्रमका लागि मनोरञ्जन दिन इजरायलमा आईपुगेका हुन् ।

इजरायलमा रहेका मिडियाहरुको आयोजना र इजरायलमा स्थापित संघसस्थाहरुको सहकार्यमा ख्यातिप्राप्त तथा विभिन्न विधाका कलाकारहरुलाई एउटै मंचमा उपस्थित गराई संगित महाधमाका भेलेन्टाइन नाईट २०२० आयोजना गर्न लागिएको हो ।

भेलेन्टाइन नाईट “संगीत धमाका २०२० को कार्यक्रममा नेपाल आईडलका बिजिते रवी वोड, चर्चित लोकदोहोरी गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल तथा स्थानियकलाकारहरुको बेजोड प्रस्तुती रहने साथै कार्यक्रमबाट उठेको रकम नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन तथा विपन्न गरिब तथा विपन्न बालबालिकाहरुका लागि सहयोग गरिने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा उपस्थितको लागि सम्पूर्ण इजरायलवासी नेपालीहरुलाई हार्दिक अनुरोध गरेको छ ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution