हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

साईप्रसमा सोनाम ल्होछार २८५६ कार्यक्रम आउँदो आइतबार हुदै

साईप्रस – नेपाल घेदुङ साईप्रसले बौद्ध धर्मलम्विहरुको ल्होछार अर्थात नयाँ वर्ष मन्जुश्री संवत् २८५६ औं मुसा वर्ग (नाम्यु/जिवाल्हो) सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आउँदो २ फेब्रुअरी २०२० (आइतबार) लिमासोल स्थित ट्रीकिस पार्टी प्यालेस हलमा भव्यताको साथ मनाउने भएको छ ।


नेपालबाट आमन्त्रीत लोकप्रिय  कलाकारहरु मंगोलियन हार्ट राजु लामा र खेम मोक्तान तामाङ साथै स्थानिय कलाकारहरुको बेजोड आकर्षक प्रस्तुतिहरु रहने घेदुङ साईप्रसले जनाएको छ ।

“शिक्षा नै ज्ञानको पहिलो ज्योती हो” भन्ने मुल नाराका साथ घेदुङ साईप्रसले गरिव तथा जेहेन्दार बिध्यार्थीहरुको शिक्षामा सहयोग पुर्‍याउन उद्देश्यले बृहत ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताएको छ ।

कार्यक्रम हल

कार्यक्रममा चिया खाप्से, खाजा र खानाको ब्यबस्था रहेको छ । साईप्रसबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि आयोजक द्वारा हार्दिक निमन्त्रणा गरेको छ ।

प्रवेश शुल्का €२० रहेको छ । बिध्यार्थीहरुको लागि € १५ मात्रा तोकिएको छ । बिध्यार्थीहरुले कार्ड साथमा लिएर उपस्थित हुने पर्नेछ । नत्र टिकटको शुल्का € २० नै लिने बताएको छ ।

तोकिएको समयमा बस स्टेसनमा उपस्थिति हुन अनुरोध गरिएको छ । ढिला गरेर बसले छोडेको खण्डमा अयोजकलाई गुनासो र्न पाउने छैन,घेदुङ साईप्रसले जानकारी दिएको छ ।

यातायात सुबिधाहरु :

– पाफोसबाट बस छुट्ने समय बिहान ठिक 8:30 बजे
काराबेल्ला पस पार्क ( karavella bus station)
सम्पर्क नम्बर:
1) किया लोप्चन तामाङ = 96349770
2) सिमा तामाङ = 96811779

– निकोसिया बस छुट्ने समय बिहान ठिक 8:30 बजे
स्थान = आर्मी क्याम अगाडि
सम्पर्क नम्बर
1) राजेन्द्र कुमार मोक्तान = 96602211
2) रोमन लामा = 95753898
3) सरिता चौधरी = 96054296
4) रुबिना थापा = 96640948
5) आस्मा खपतडी = 99955264

– लिमासोल बुस छुट्ने समय 9:00 / 9:30 बजे
स्थान = क्यथिलिक चर्च अगाडि
सम्पर्क नम्बर :
1) रेनु तामाङ = 97694287
2) छिमी शेर्पा = 96013121
3) कल्पना दोङ तामाङ = 95754324

-पारालिमिनी बस छुट्ने समय ठिक 8:00 बजे
स्थान : परालिमिनी बस पार्क
सम्पर्क नम्बर :
1) रुबि थापा = 96859767
2) नानू गोम्जा तामाङ = 96739953

-लार्नका बस छुट्ने समय बिहान ठिक 8:30 बजे
स्थान : Old hospital larnaka ,
सम्पर्क नम्बर :
1) काजि बोम्जन तामाङ = 96002152
2) नानु गोले तामाङ =95711339

कार्यक्रम

मिति : २०२० फेब्रुअरी २ तारिख
स्थान : ट्रीकिस पार्टी प्यालेस, लिमासोल ।
Trikkis_palace_limassol_Nicosia_Higway
समय : १० बजे देखि ।

आयोजक
नेपाल तामाङ घेदुङ
प्रवासी समिती साईप्रस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution