साईप्रसमा सोनाम ल्होछार २८५६ कार्यक्रम आउँदो आइतबार हुदै

साईप्रस – नेपाल घेदुङ साईप्रसले बौद्ध धर्मलम्विहरुको ल्होछार अर्थात नयाँ वर्ष मन्जुश्री संवत् २८५६ औं मुसा वर्ग (नाम्यु/जिवाल्हो) सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आउँदो २ फेब्रुअरी २०२० (आइतबार) लिमासोल स्थित ट्रीकिस पार्टी प्यालेस हलमा भव्यताको साथ मनाउने भएको छ ।
नेपालबाट आमन्त्रीत लोकप्रिय कलाकारहरु मंगोलियन हार्ट राजु लामा र खेम मोक्तान तामाङ साथै स्थानिय कलाकारहरुको बेजोड आकर्षक प्रस्तुतिहरु रहने घेदुङ साईप्रसले जनाएको छ ।
“शिक्षा नै ज्ञानको पहिलो ज्योती हो” भन्ने मुल नाराका साथ घेदुङ साईप्रसले गरिव तथा जेहेन्दार बिध्यार्थीहरुको शिक्षामा सहयोग पुर्याउन उद्देश्यले बृहत ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताएको छ ।
कार्यक्रममा चिया खाप्से, खाजा र खानाको ब्यबस्था रहेको छ । साईप्रसबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि आयोजक द्वारा हार्दिक निमन्त्रणा गरेको छ ।
प्रवेश शुल्का €२० रहेको छ । बिध्यार्थीहरुको लागि € १५ मात्रा तोकिएको छ । बिध्यार्थीहरुले कार्ड साथमा लिएर उपस्थित हुने पर्नेछ । नत्र टिकटको शुल्का € २० नै लिने बताएको छ ।
तोकिएको समयमा बस स्टेसनमा उपस्थिति हुन अनुरोध गरिएको छ । ढिला गरेर बसले छोडेको खण्डमा अयोजकलाई गुनासो र्न पाउने छैन,घेदुङ साईप्रसले जानकारी दिएको छ ।
यातायात सुबिधाहरु :
– पाफोसबाट बस छुट्ने समय बिहान ठिक 8:30 बजे
काराबेल्ला पस पार्क ( karavella bus station)
सम्पर्क नम्बर:
1) किया लोप्चन तामाङ = 96349770
2) सिमा तामाङ = 96811779
– निकोसिया बस छुट्ने समय बिहान ठिक 8:30 बजे
स्थान = आर्मी क्याम अगाडि
सम्पर्क नम्बर
1) राजेन्द्र कुमार मोक्तान = 96602211
2) रोमन लामा = 95753898
3) सरिता चौधरी = 96054296
4) रुबिना थापा = 96640948
5) आस्मा खपतडी = 99955264
– लिमासोल बुस छुट्ने समय 9:00 / 9:30 बजे
स्थान = क्यथिलिक चर्च अगाडि
सम्पर्क नम्बर :
1) रेनु तामाङ = 97694287
2) छिमी शेर्पा = 96013121
3) कल्पना दोङ तामाङ = 95754324
-पारालिमिनी बस छुट्ने समय ठिक 8:00 बजे
स्थान : परालिमिनी बस पार्क
सम्पर्क नम्बर :
1) रुबि थापा = 96859767
2) नानू गोम्जा तामाङ = 96739953
-लार्नका बस छुट्ने समय बिहान ठिक 8:30 बजे
स्थान : Old hospital larnaka ,
सम्पर्क नम्बर :
1) काजि बोम्जन तामाङ = 96002152
2) नानु गोले तामाङ =95711339
कार्यक्रम
मिति : २०२० फेब्रुअरी २ तारिख
स्थान : ट्रीकिस पार्टी प्यालेस, लिमासोल ।
Trikkis_palace_limassol_Nicosia_Higway
समय : १० बजे देखि ।
आयोजक
नेपाल तामाङ घेदुङ
प्रवासी समिती साईप्रस