तामाङ समाज यूएई क्षेत्रीय समिति आबुधाबीको पाँचौ अधिबेशन सम्पन्न,अध्यक्षमा बिर बहादुर लामा तामाङ निर्बाचित
यूएई – तामाङ समाज यूएई क्षेत्रीय समिति आबुधाबीको पाँचौ अधिबेशन गत १७ जनवरी २०२० (शुक्रबार) सम्पन्न भएको छ ।अधिबेशनबाट अध्यक्ष पदमा बिर बहादुर लामा तामाङ निर्बाचित भएका छन् ।
अधिबेशनबाट निर्बाचित पदाधिकारीहरू तथा सदस्यहरूमा अध्क्षय बिर बहादुर लामा तामाङ ,उपाध्यक्षहरुमा ,रोहित तामाङ,पासाङ काजी तामाङ ,संग्राम लोप्चन तामाङ ,कोषाध्यक्ष राजेश ब्लोन तामाङ,सह-कोषाध्यक्ष निरु गोले तामाङ ,सचिव सन्जिता मोक्तान तामाङ र सह-सचिव सन्तोष मोक्तान तामाङ रहेका छन् ।
यसैगरी महिला बिभाग प्रमुख फुडोल्मा तामाङ,प्रचार प्रसार बिभाग प्रमुख सकिना ग्याबक तामाङ रहेका छन् भने कार्यकारी सदस्यहरुमा सुब्बा बल तामाङ, तेज घिसिङ तामाङ ,कमल बम्जन तामाङ ,तारा गोले तामाङ , केबि मोक्तान तामाङ , तनु लोप्चन तामाङ ,दिपा घिसिङ तामाङ ,सागर घिसिङ तामाङ ,पुजा तामाङ तामाङ ,मेदिनी तामाङ,पवन लामा,मुनराज लोप्चन,जुमान लोप्चन तामाङ ,राजकुमार तामाङ,सन्दिप ग्याबा तामाङ र जिवन कुमार तामाङ निर्वाचित भएका छन् ।
यसैगरी बरिष्ठ सल्लाहाकारमा डिल्लीराम तामाङ,सल्लाहकारहरुमा सन्दिप ग्याबा तामाङ ,कमान सिं लामा तामाङ , पदम योन्जन तामाङ ,सुरेन पाख्रीन तामाङ र सोनु थोकर तामाङ रहेका छन् ।