हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

युद्धको संकेत गर्दै इरानको मस्जिदमा फहराइयो रातो झण्डा,अमेरिका भने सशंकित

याम्बु  । आणविक शक्ति सम्पन्न राष्ट्र इरान र विश्व पुँजिवाद नेतृत्व गरिरहेको अमेरिकाबीचमा युद्ध भएमा त्यसले पार्ने आर्थिक, भौतिक र मानवीय क्षतिको हिसाब किताब गरेर साध्य नहोला । तर, यो यथार्थ विश्वसामू नजिकै आइरहेको देखिएको छ । अमेरिकाले इरानका एक जना प्रभावशाली सैन्य कमाण्डर कासिम सोलेमानीको हत्यापछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्ने अमेरिकी प्रयास जारी छ । इरानले दायाँबाया गरेमा उसका ५२ स्थानमा एकैसाथ हमला गर्ने चेतावनी अमेरिकाले दिएको छ ।

उता, इरानले भने हिजोदेखि आफ्ना मस्जिदमा रातो झण्डा फराएको छ । मुश्लिम धर्ममा इरानमा रातो झण्डा फहराउनुलाई युद्धको संकेतको रुपमा लिइन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले रातो झण्डा फहराउनुको अर्थ युद्धको शंखघोष हो । इरानले एक साताभित्रैमा अमेरिकाका ३५ स्थानभन्दा बढि ठाउँलाई लक्षित बनाएर आक्रमणको योजना बनाएको बेलायती पत्रिका द सनले जनाएको छ । मस्जिदमा रातो झण्डा फहराएपछि अमेरिका भने सशंकित बन्न पुगेको छ । इरानी टेलिभिजनलाई उध्रित गर्दै बेलायती मेट्रो न्यूज नामक अनलाईनले प्रकाशित गरेको छ ।

उता, इरानले भने उचित बदला लिने घोषणा गरिसकेको छ । इरानी राष्ट्रपति हसन रोहानीले मृत्युको उचित बदला दिने घोषणा गरेका छन् । त्यसैगरी, इरानले अमेरिकाका विभिन्न वेभसाइटहरुमा साईबर हमला गरेको छ । घोषित रुपमा गरिएको साइबर हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रकेट प्रहार गरिरहेको र मुखबाट रगत ओकल्दै गरेको फोटो राखेका छन् । इरानियन ह्याकर्स समुहले भगवानको नाममा भन्दै अमेरिकी वेभसाईटहरु ह्याक गर्दै राष्ट्रपति ट्रम्पको आपत्तिजनक तस्विर राखिदिएका छन् । अमेरिकाको फेडरल डिपोसिटरी लाईब्रेरीको वेभसाईट इरानी ह्याकरले कब्जा गरेका हुन् ।

गत बिहिवार राति बग्दादस्थित इराकको राजधानीमा रहेको विमानस्थल कारमा बाहिर निस्कदै गरेका इरानी सैन्य कमाण्डर सोलेमानीलाई अमेरिकाले ड्रोनमार्फत विमानस्थलभित्रै आक्रमण गरी हत्या गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सोलेमानीको हत्या गरिएको अमेरिकी सेनाले जनाएको छ । उक्त घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा एकै दिन ४ प्रतिशतले बृद्धि भएको थियो ।
दुई देशका बीचमा युद्धमा महाविनाश हुने अनुमान गरिएको छ । इरान आणविक शक्ति सम्पन्न राष्ट्रका साथै इलेक्ट्रोम्याग्नेनिक समेत विकास गरिसकेकोले अमेरिकालाई सबै प्रकारले चुनौति दिने दक्षता राख्दछ ।

विश्व शक्ति सन्तुलनमा सधैं मौन झै देखिएको इरान एक्लै भने छैन । रुस, कतार, टर्की, उत्तर कोरिया, क्यूबा, भेटेजुएला, सिरिया तथा चीनको सहयोग इरानलाई हुन सक्नेछ । यस युद्धले विश्वअर्थतन्त्रमा समेत ठूलो असर पार्ने अनुमान गरिएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution