हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मोवाइलबाट डिएसएलआर क्यामेराकोे जस्तै फोटो खिच्ने हो ? अपनाउनुहोस् यी तरिका

याम्बु  । प्रत्येकको हात-हातमा मोवाइल फोन पक्कै पनि छ । हामी अहिलेको समयमा मोवाइल बिना रहनै सक्दैनौँ भन्दा फरक नपर्ला । मोवाइलबाटै फोटोहरु खिच्ने गर्छाै ।

फोटो खिच्नको लागि महंगो रकम तिरेर मोवाइल फोन किन्छौँ । अझ अहिले त सेल्फीको जमाना छ । त्यसैले होला मोवाइल कम्पनीहरुले पनि सेल्फी राम्रो आउने मोवाइल बनाइरहेका छन् ।

यसरी खिचेको सेल्फी मोवाइलबाटै इडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गर्छौ । यसरी पोष्ट गरेको फोटो धेरैलाई चित्त बुुझेको हुँदैन । सेल्फीमा राम्रो फोटो नआइदिँदा हामी हैरान भएका पनि होलाउँ ।

फोटो नराम्रो आउनुमा बिभिन्न कारण हुन सक्छन् । कसरी राम्रो फोटो मोवाइलबाट खिच्ने त ? जानिराखौँ राम्रो फोटो खिच्ने यो तरिका ।

१.फोटो खिच्ने पोजिसन

फोटो खिच्दा शरिरलाई तन्काउनु हुँदैन । शरिलाई जस्तो छ त्यस्तै अवस्थामा छोडेर पोज दिन सक्यो भने मात्र फोटो राम्रो आउँछ । यदि पोज दिने भनेर शरिरलाई यत्रतत्र तन्काउन थालियो भने फोटो नराम्रो आउँछ ।

२.स्थान छनोट

सेल्फी लिँदा सहि ठाउँ चुुन्नुपर्छ जसको कारणले फोटोलाई राम्रो बनाउँछ । सुन्दर बगैँचा, रमणीय ठाउँ,हिमाल, आदि ठाउँहरुमा फोटो खिच्दा राम्रो देखिन्छ । फोटो खिच्दै गर्दा आफू भन्दा पछाडिको भागलाई नियाल्नुपर्छ । किनभने कतिपय ठाउँमा सेल्फी लिँदै गर्दा ब्याक ग्राउण्ड सिनले फोटोलाई आकर्षक बनाउँछ ।

३.सेल्फी स्टिक

सेल्फीबाट फोटो राम्रो खिच्न मन छ भने सेल्फी स्टिकको प्रयोग अनिवार्य हुन्छ । जसको प्रयोगले ब्याकग्राउण्डको दृष्य सेल्फीमा कैद गर्न सकिन्छ । कतिपय फोटोहरु ब्याकग्राउण्डमा धेरै चमकदार देखिन्छन् ।

४.जुम नगर्ने

सेल्फी लिदाँ मोवाइलको क्यामेरालाई जुम गर्नु हुँदैन । जुम गर्दा फोटोको गुणस्तर कम हुन्छ र फोटोमा दाग आउँछ । फोनमा डिजिटल जुम भए पनि राम्रो फोटोको लागि राम्रो मानिदैन ।

६.मेकअप

सेल्फी लिने मानिसहरुले मेकअपमा पनि ध्यान दिनुपर्छ । मेकअप धेरै गर्नाले फोटो राम्रो देखिदैन । त्यसैले हेभी मेकअप सेल्फीका लागि राम्रो हुँदैन । साधारण मेकअप गरेको अवस्थामा सेल्फी खिच्दा राम्रो आउँछ ।

७.मोवाइलको लाईट

लाइटको उचित संयोजनले फोटो राम्रो आउँछ । सेल्फी लिँदा लाईटहरु मिलाएर खिचेको छ भने फोटो सुन्दर आउँछ । फ्रन्ट क्यामेरामा फ्लास लाईट थोरै हुन्छ । सोहि कारणले गर्दा वरपरको लाईटलाई विचार गरेर मात्र लाईटको संयोजन मिलाउनुपर्छ ।

८.क्यामेराको पोजिसन

फोटो खिच्दा जो कसैले पनि क्यामेराको पोजिसन मिलाउनु पर्छ । यदि पोजिसन नमिलेको खण्डमा फोटो नराम्रो आउने गर्छ । त्यसैले पहिलो प्राथमिकता क्यामेराको पोजिसनलाई ध्यान दिनुपर्छ । यदि फोटो राम्रोे चाहिएको छ भने क्यामेराको पोजिसन मिलाएर खिचेको खण्डमा फोटो एकदमै सुन्दर आउँछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution