हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ समाज जापानको सातौं महाधिबेशन सम्पन्न,अध्यक्षमा रूबिना तामाङ

टोकियो । नेपाल तामाङ समाज जापान केंद्रीय समितिको सातौं महाधिबेशन सम्पन्न भएको छ ।तामाङ समाज जापान केन्द्रीय समिति एनपिओ होउजिनको सातौं अधिवेशन डिसेम्बरको २९ तारिख आईतबारका दिन टोकियोमा सम्पन्न भएको थियो ।

महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा रूबिना तामाङ चुनिनु भएकी छिन् । समाजले संस्थाको अगामी नेतृत्व हवल चन्द्र लामाको संयोजकत्वमा कर्म वाङगेल लामा र कुमार लामा वाइबासहितको ३ सदस्यीय निर्बाचन समितिले नयाँ नेतृत्वको लागि सर्वसहमति चयन गरेको छ ।

साथै आगामी २०२०-२०२२ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष हिमाल तामाङ,चार उपाध्यक्षमा रत्न तामाङ,हरिचन्द्र तामाङ,आधिराज तामाङ,अनिता तामाङ,महासचिवमा बलराम तामाङ,३ सचिवमा विनोद तामाङ,सजिना मोक्तान ,तेज तामाङ,कोषाध्यक्षमा गिर बहादुर तामाङ,सहकोषाध्यक्षमा स्मृति मोक्तान, चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ललिता तामाङ,दोर्जे तामाङ,धनेन्द्र बहादुर तामाङ,करसङ तामाङ,चन्द्र तामाङ, देवेन्द्र तामाङ,शुस्मा तामाङ चयन भएका छन् ।

नेपाल सरकारका पूर्व खेलकुद मन्त्री,संघीय सांसद् तथा नेपाल तामाङ घेदुङको सल्लाहकार हितबहादुर तामाङको प्रमुख आतिथ्यातामा कुमार मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो @ मात्रीसन्देश ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution