हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आन्दोलनकै बीचमा तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै,विरोध स्वरुप ब्यानरमा कालो

याम्बु – सोनाम ल्होछार पर्वमा दिइँदै आएको सार्वजनिक विदा सरकारले गत बर्षदेखि कटौती गरेकोमा गम्भीर असहमति जनाउँदै तामाङ समुदायले आन्दोलनकै बीचमा ल्होछार पर्व मनाउने भएका छन् । नेपाल तामाङ घेदुङको सभाहल चुच्चेपाटीमा पुष १० गते विभिन्न तामाङ संघ, संस्थाहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बिदा कटौती गरेको विरोध स्वरुप ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोतेर ‘सरकार, सोनाम ल्होछारको सार्वजनिक बिदा कायम गर !’ भन्ने एक सुत्रीय माग प्रष्ट देखिने गरी राखिने घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले बताए । हामीले सरकारलाई बिदा कायम गर्न धेरै आग्रह ग¥यौ तर सुनुवाई भएन उनले भने, सरकारलाई खबरदारी गर्दै तामाङ जनतालाई सचेत गराउन पनि आन्दोलनको बीचमा यो पर्व मनाउन लागेका हौ ।

सोनाम ल्होछार राष्ट्रिय मूल आयोजक समितिले संसारभरिका सबै तामाङ संघ/संस्थालाई ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोत्न र बिदा पुनस्र्थापनाको आफ्नो माग स्पष्ट राख्न आग्रह गरेको छ ।

बैठकले नेपाल तामाङ घेदुङ संयोजक र राष्ट्रिय घेदुङ सहसंयोजक रहने साथै १०० बढी तामाङ संस्थाहरु सदस्य संस्था रहने गरी मूल आयोजक समिति गठन गरेको छ । समितिले आगामी माघ ११ र १२ गते काठमाडौंको टुँडिखेलमा सोनाम ल्होछार– २८५६ (जिवा/नाम्युङ ल्हो) तथा तामाङ साँस्कृतिक महोत्सवलाई बिगत बर्षमा झैँ भब्यताका साथ सम्पन्न गर्ने तयारी गरेको छ ।

यसबर्ष ल्होछारको मूल नाराः ‘सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक एकताको मूल नारा ! ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ तय गरिएको घेदुङका महासचिव महितकुमार तामाङले बताए ।

बैठकमा नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष रुपबहादुर योन्जन, तामाङ कलाकार संघका महासचिव बिश्व दोङ, नेपाल तामाङ संस्कृति घेदुङका महासचिव छेवाङ तेन्जिङ लामा, तामाङ चलचित्र संघका अध्यक्ष बिकु ठोकर, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन, राष्ट्रिय घेदुङका कावा महासचिव प्रविण बल, राष्ट्रिय कलाकार संघका अध्यक्ष शुक्र लामा, सञ्चारकर्मी कर्म लामा र मोहन घिसिङ लगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

सोही बैठकमा अन्तर्राष्ट्रिय चन्द्र पात्रो निर्धारण समितिका संयोजक खेन्पो गुरु सोनाम ग्युर्मे तामाङले यसबर्षको ल्हो फिर्ने पहिलो दिन वि. सं. २०७६ माघ ११ गते, ई.सं. २०२० जनवरी २५ का दिन परेको आधिकारिक पत्र पनि घेदुङ अध्यक्ष मोहन गोले र राष्ट्रिय घेदुङ अध्यक्ष बीरबहादुर योन्जनलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

खेन्पो ग्युर्मेले उक्त दिनबाट ज्याम्याङ ल्हो २८५६ च्याक फो नाम्युङ लो अर्थात मञ्जुश्री सम्वत् २८५६ फलाम मूसा बर्षको सुरुवात हुने जानकारी गराउँदै यस बर्ष फलाम पुरुष मुसा बर्ष परेको हुँदा परिश्रमी ब्यक्तिको लागि राम्रो हुने अवगत गराउनु भयो ।

समितिको दोस्रो बैठक तामाङ चलचित्र संघको आतिथ्यता र ब्यवस्थापनमा आगामी पुष २२ गते दिउँसो १२ः०० बजे संघको कार्यालय बौद्धमा बस्ने र कार्यक्रमको खाका पास गर्दै कार्य विभाजन समेत गर्ने आयोजकले जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution