हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा चासोक तङनाम सांगीतिक कार्यक्रम भव्यताको साथ सम्पन्न

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा चासोक तङनाम सांगीतिक साँझ  कार्यक्रम गत शुक्रबार तेलविव इजरायलमा भव्यताको साथ् सम्पन गरेको छ ।

कियाचु इजरायलका अध्यक्ष कुमार आङ्देम्बेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका नियोग उपप्रमुख अर्जुन घिमिरे ,बिशिस्ट अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर ,विशेष अतिथी एनआरएनए इजरायलकी अध्यक्ष  शान्ता  ज्ञवाली अधिकारी,अतिथिहरुमा सामाजिक,धार्मिक,राजनैनिक, सांस्कृतिक संघ संस्थाका प्रतिनिधित्वहरु रहेका थिए ।

कियाचु इजरायलका मुन्धुम वाचक सन्तोष लिबाङ, पुर्वउपाध्यक्ष तथा सहायक मुन्धुम वाचक पुरन लिम्बुबाट विधिगत रुपमा मुन्धुम वाचन गरी ५०७९ चासोक पुजा आरम्भ गरिएको थियो ।

कार्यक्रममा नेपालबाट  आउनु भएका चर्चित गायक सुगम पोखरेलले एक दर्जन भन्दा गीत गाउनु भएर भरपुक मनोरंजन प्रदान गरेका थिए । त्यसैगरी नेपालबाट आउनु भएकी सुनिता थेगिम लिम्बुले लिम्बु भाषाको गीत  लगायत अन्य गीतहरु प्रस्तुत गरि मनोरंजन प्रदान गरेका थिए ।

लिम्बु सांस्कृतिक पहिचान झल्कने नाचगानहरु लगायत इजरायलवासी कलाकारहरुले समेत नाचगान प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई तेह्रथुमे ढाका बुटिक काठमाडौ नेपाल,मोबाइल होम सेन्टर तेलअविव, आम्रो मोबाइल सेन्टर तेलअविव,नुतन भुसाल र जीवन जिवन बुढाथोकीले सहयोग प्रदान गरेको थिए ।

त्यसैगरी संस्थागत रुपमा चेसुङ कोसेली मगर संघ इजरायल,झापाली समज इजरायल,किराँत राई यायोख्खा इजरायल,सृजनसिल महिला समुह इजरायल र राष्ट्रिय नेवा: खल: इजरायलले प्रदान गरेका थिए ।

कार्यक्रम सभ्य र भव्य रुपमा सफल पार्नु भएकोमा सम्पूर्ण महानुभावहरुलाई कार्यक्रमका सभापति कुमार आङ्देम्बेले हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका लागि इजरायल आउनु भएका कलाकारहरु स्वदेश फिर्ता गईसक्नु भएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution