हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा चासोक तङनाम सांगीतिक कार्यक्रम भव्यताको साथ सम्पन्न

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा चासोक तङनाम सांगीतिक साँझ  कार्यक्रम गत शुक्रबार तेलविव इजरायलमा भव्यताको साथ् सम्पन गरेको छ ।

कियाचु इजरायलका अध्यक्ष कुमार आङ्देम्बेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका नियोग उपप्रमुख अर्जुन घिमिरे ,बिशिस्ट अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर ,विशेष अतिथी एनआरएनए इजरायलकी अध्यक्ष  शान्ता  ज्ञवाली अधिकारी,अतिथिहरुमा सामाजिक,धार्मिक,राजनैनिक, सांस्कृतिक संघ संस्थाका प्रतिनिधित्वहरु रहेका थिए ।

कियाचु इजरायलका मुन्धुम वाचक सन्तोष लिबाङ, पुर्वउपाध्यक्ष तथा सहायक मुन्धुम वाचक पुरन लिम्बुबाट विधिगत रुपमा मुन्धुम वाचन गरी ५०७९ चासोक पुजा आरम्भ गरिएको थियो ।

कार्यक्रममा नेपालबाट  आउनु भएका चर्चित गायक सुगम पोखरेलले एक दर्जन भन्दा गीत गाउनु भएर भरपुक मनोरंजन प्रदान गरेका थिए । त्यसैगरी नेपालबाट आउनु भएकी सुनिता थेगिम लिम्बुले लिम्बु भाषाको गीत  लगायत अन्य गीतहरु प्रस्तुत गरि मनोरंजन प्रदान गरेका थिए ।

लिम्बु सांस्कृतिक पहिचान झल्कने नाचगानहरु लगायत इजरायलवासी कलाकारहरुले समेत नाचगान प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई तेह्रथुमे ढाका बुटिक काठमाडौ नेपाल,मोबाइल होम सेन्टर तेलअविव, आम्रो मोबाइल सेन्टर तेलअविव,नुतन भुसाल र जीवन जिवन बुढाथोकीले सहयोग प्रदान गरेको थिए ।

त्यसैगरी संस्थागत रुपमा चेसुङ कोसेली मगर संघ इजरायल,झापाली समज इजरायल,किराँत राई यायोख्खा इजरायल,सृजनसिल महिला समुह इजरायल र राष्ट्रिय नेवा: खल: इजरायलले प्रदान गरेका थिए ।

कार्यक्रम सभ्य र भव्य रुपमा सफल पार्नु भएकोमा सम्पूर्ण महानुभावहरुलाई कार्यक्रमका सभापति कुमार आङ्देम्बेले हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका लागि इजरायल आउनु भएका कलाकारहरु स्वदेश फिर्ता गईसक्नु भएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution