हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

चासोक तङ्नाम कार्यक्रमको लागि गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगिन्

तेलअविव – आदिवासी याक्थुङ (लिम्बू) सामुदायको मौलिक पर्व चासोक तङ्नाम ( उभौली पर्व/ न्वागी पुजा ) को पावन अवसरमा किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा १३ डिसेम्बर २०१९ (शुक्रबार) साँझ तेलअभिव स्थित हगना स्ट्रिट १३५ मा आयोजित सांस्कृति कार्यक्रमको नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक सुगम पोख्रेल  र  गायिका सुनिता थेगिम लिम्बु  इजरायल आईपुग्नु भएको छ ।

हामी याक्थुङ (लिम्बू), हाम्रो गर्भको भाषा हामी हौ , हाम्रो पहिचान र हामीलाई चिनाउने हामीलाई हामी बनाउने यहि भेष भुषा,भाषा र धर्म, संस्कार संस्कृति नै हो, यसैको आधारमा हामी हाम्रो परिचय दिन्छौ , त्यसैले यो लोप हुनु पुर्व यसको संरक्षण गर्नु वा पुस्तान्तरण गर्नु नै हाम्रो अस्तित्व बचाउनु हो , यसै सन्दर्भमा मौलिक पर्व चासोक तङ्नाम ( उभौली पर्व/ न्वागी पुजा ) मनाउन लागेको जानकारी किराँत याक्थुङ चुम्लुङ इजरायलले दिएको छ ।


कार्यक्रममा इजरायलबासी नेपाली तथा नेपालीभाषी दाजुभाई दिदिबहिनीहरुमा गरिमामय उपस्थितिको निम्ति संस्था द्वारा हार्दिक निमन्त्रणा गरेको छ ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution