हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

अन्तर्राष्ट्रीय तामाङ परिषदको दक्षिण एशिया प्रथम क्षेत्रीय सम्मेलन भारत पश्चिम बंगालमा हुने

याम्बु – अन्तर्राष्ट्रीय तामाङ परिषदको दक्षिण एशिया प्रथम क्षेत्रीय सम्मेलन भारत पश्चिम बंगाल स्थित जयगाउमा सन् २०१९ डिसेम्बर २२ अर्थात (२०७६ पुस ६ गते) हुने भएको छ ।

नेपाल, भारत र भुटानबाट उक्त सम्मेलनमा प्रतिनिधित्व गर्नुहुने संस्थागत प्रतिनिधिहरू २०१९ डिसेम्बर २१ (पुस ५ गते) बेलुका नै कार्यक्रम स्थलमा पुगिसक्नु पर्ने भएकोले ब्यबस्थापनको सहजताको लागि अग्रिम जानकारी दिनहुन अन्तर्राष्ट्रीय तामाङ परिषदको दक्षिण एशिया उपाध्यक्ष कुमार ब्लोन तामाङले अनुरोध छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो अन्तर्राष्ट्रिय सम्मेलन मिरिक घोषणापत्र- २०१८ ले  तामाङहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई एकरुपता दिने, तामाङको सांस्कृतिक धरोहरका रुपमा रहेका ताम्बा, लामा र बोन्बोको मौलिक ज्ञान बचाउने साझा स‌ंकल्प गर्नुको साथै परिषद्लाई तामाङ समुदायको एकताको आधार मान्दै यसलाई गतिशील बनाउने र बहुपदीयमा लैजाने प्रतिबद्धता समेत गरिएको छ ।

सन् २०१८ मा भारतको मिरिकमा सम्पन्न चौथो सम्मेलनबाट परिमार्जित विधानअनुसार  ५ वटा क्षेत्रीय उपाध्यक्षको अध्यक्षतामा सम्बन्धित क्षेत्रको प्रतिनिधि सम्मिलित सम्मेलन मार्फत क्षेत्रीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।

बिस्तृत जानकारीको लागि सम्पर्क:

कुमार ब्लोन तामाङ
उपाध्यक्ष, अन्तर्राष्ट्रिय तामाङ परिषद्
मोबाइल : ९७७-९८४१२६६२०९ ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution