हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

निर्वाचन र उपनिर्वाचनमा कहाँ कति मतको फरक र हारजित

प्रतिनिधिसभातर्फ

कास्की–२ : नेकपाको ठाउँमा नेकपा

अहिले खसेको मत : ४५,५४६
उम्मेदवारले पाएको मत
नेकपा : विद्या भट्टराई २४,३९४ (विजयी)
कांग्रेस : खेमराज पौडेल १५,९९१
समाजवादी पार्टी : धर्मराज गुरुङ १,९२२
राप्रपा : रोमबहादुर भण्डारी १,१५३
साझा पार्टी : रजनी केसी ९४२

पहिले खसेको मत : ७० हजार ६ सय ५१ जना
उम्मेदवारले पाएको मत
रवीन्द्र अधिकारी : २७२०७ निर्वाचित एमाले
देवराज चालिसे : १८६६१ कांग्रेस
श्रीकृष्ण श्रेष्ठ : ८४३ विवेकशील साझा पार्टी
टेकनाथ भण्डारी : ५३९ माले

प्रदेशसभातर्फ

भक्तपुर–१ (क) : नेकपाको ठाउँमा कांग्रेस

अहिले खसेको मत ३२,०१२
उम्मेदवारले पाएको मत
कांग्रेस : कृष्णलाल भँडेल १३,४४९ (विजयी)
नेकपा : देवीप्रसाद ढकाल ११,२०६
नेमकिपा : नीरज लवजू ५,८२९
साझा पार्टी : सुरज प्रधान ३९३

पहिले खसेको मत : ४३५५२
उम्मेदवारले पाएको मत
हरिशरण लामिछाने : १२७८९ निर्वाचित एमाले
जीवन खत्री : ९९७७ कांग्रेस
निरज लवजु : ७०१९ नेमकिपा
देवीप्रसाद ढकाल : ७८४ माओवादी केन्द्र

दाङ–३ (ख) : नेकपाको ठाउँमा नेकपा

अहिले खसेको मत ४५३०१
उम्मेदवारले पाएको मत
नेकपा : विमलाकुमारी खत्री २४२८६
कांग्रेस : केशवराज शर्मा आचार्य १९१८२
समाजवादी पार्टी : डिल्लीबहादुर डाँगी १५४
साझा : शिव चौधरी २६६
नेकपा माले हरिप्रसाद डाँगी १०३

पहिले मतदाता : ६५८०२
उम्मेदवारले पाएको मत
उत्तरकुमार ओली : २३९७० निर्वाचित एमाले
बुद्धिराम भण्डारी : १७५३५ कांग्रेस
टोपबहादुर डागी : ९१० माले
रुद्ध्रबहादुर केसी : ८२ नयाँ शक्ति पार्टी

बाग्लुङ–२ (ख) : राजमोका ठाउँमा राजमो

अहिले खसेको मत २१३९६
उम्मेदवारले पाएको मत
नेकपा र राजमो : खिमविक्रम शाही ११२३५
कांग्रेस : जितबहादुर शेरचन ९१३८
समाजवादी पार्टी : अशोककुमार विक ३१६

पहिले मतदाता : ३३२४०
उम्मेदवारले पाएको मत
टेकबहादुर घर्ती : ११८८४ निर्वाचित राष्ट्रिय जनमोर्चा
जीतबहादुर शेरचन : ८६२४ नेपाली कांग्रेस
दिलबहादुर वि.क. : १५६ आमुल परिवर्तन मसिहा पार्टी
यमकुमार पुन : १५६ संघीय समाजवादी फोरम नेपाल
टेकबहादुर कुवँर : ७७ नयाँ शक्ति पार्टी नेपाल

धरान उपमहानगरपालिका प्रमुख : नेकपाको ठाउँमा कांग्रेस

अहिले खसेको मत ५४८४६
उम्मेदवारले पाएको मत
कांग्रेस : तिलक राई २६७०९
नेकपा : प्रकाश राई २३९१४
समाजवादी : गजेन्द्र इस्वो ७५५
लिम्बुवान राष्ट्रिय मञ्च : अमर इजम (लिम्बू) ११३१
साझा पार्टी : राजनकुमार श्रेष्ठ ११३

पहिले खसेको मत : ८९८४९
उम्मेदवारले पाएको मत
तारा सुव्वा : २०९७५ निर्वाचित एमाले
तिलक राई : १६१०२ कांग्रेस
अइन्द्रविक्रम बेघा : १११८० माओवादी केन्द्र
तारादेवी शाक्य : ३४६ राप्रपा

गाउँपालिका : तीन

संखुवासभा : मकालु

गाउँपालिका अध्यक्षमा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : ९००१
खसेको मत : ५७७१
तेजप्रसाद पोखरेल (नेकपा) : ३०१८
विमान पराजुली (कांग्रेस) : २२१६
नुर्भ शेर्पा (समाजवादी) : ३३२

२०७४ मा मतदाता : ८५०२
खड्कबहादुर कटवाल (एमाले) : १७१२
पेम्वाटासी शेर्पा (स्वतन्त्र) : १२२५
राईबहादुर राई (कांग्रेस) : ९५५
भरतकुमार राई (माओवादी केन्द्र) : ८३४

महोत्तरी : पिपरा
गाउँपालिका अध्यक्षमा राजपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १८५८८
खसेको मत
विक्रम चौधरी (नेकपा) : ३२४९
विजय यादव (कांग्रेस) : १९३५
रामजानकी यादव (समाजवादी) : ३०४१
रविताकुमारी चौधरी (राजपा) २९८६

२०७४ मा मतदाता : १८१८८
विनोदकुमार चौधरी (राजपा) : २७७५
विक्रम चौधरी (एमाले) : १८७३
रामजानकी यादव (माओवादी केन्द्र) : १५७८
राधारमण मिश्र (कांग्रेस) : १४६८

हुम्ला : खार्पुनाथ
गाउँपालिका उपाध्यक्षमा कांग्रेसको ठाउँमा नेकपा

यसपालि मतदाता : ३३८७
खसेको मत २८६९
रूपा शाही (नेकपा) : १५५४
ताराकुमारी शाही (कांग्रेस) : १३८५
दीपविक्रम शाही (राप्रपा संयुक्त) : १०

२०७४ मा मतदाता : ३२८७
सिन्धु हमाल (कांग्रेस) : १०१८
रूपा शाही (एमाले) : ९५९
काल्ची एडी (माओवादी केन्द्र) : १०८

वडाध्यक्ष : ४४

सुनसरी : धरान उपमहानगरपालिका–७, वडाध्यक्ष : नेकपाको ठाउँमा नेकपा
अहिले खसेको मत १२७०
उम्मेदवारले पाएको मत
जीवनराज सुवेदी : ६२२ (नेकपा)
दुभर्णमोहन पलिखे : ६२१ (कांग्रेस)
दिशेश शाक्या : २० (राप्रपा)

पहिले खसेको मत : १९८४
उम्मेदवारले पाएको मत
भुपेन्द्रराज मोक्तान : ६३६ निर्वाचित एमाले
सुवर्ण श्रेष्ठ : ३८३ कांग्रेस
धनकुमार कन्दङगवा : १५० माओवादी केन्द्र

पाँचथर : हिलिहाङ गाउँपालिका–७ मा नेकपाको ठाउँमा कांग्रेस
यसपालि मतदाता : २६००
खसेको मत १६९३
तिलविक्रम इदिहाङ (कांग्रेस) : ८४२
गेहनाथ रिजाल (नेकपा) : ८१२
तुलप्रसाद पन्धाक (राप्रपा) : १२

२०७४ मा मतदाता : २४६६
तीर्थराज तिम्सिना (एमाले) : ७१९
डिल्लीप्रसाद सुवेदी (कांग्रेस) : ४९९
धिरेन्द्र योक्पाङदेन (संघीय समाजवादी) : ४२

पाँचथर : फिदिम नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : ३६७६
खसेको मत : २५८२
गजाधर भट्टराई (नेकपा) : १४४६
सुवराज थापा (कांग्रेस) ९७२
कल्पना राई (राप्रपा) ७६

२०७४ को मतदाता : ३५३२
हर्कबहादुर मोक्तान (कांग्रेस) : ७७४
गजाधर भट्टराई (एमाले) : ७६९
जगतप्रसाद थापा (राप्रपा) : २०९

भोजपुर : पौवादुङ्मा गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : १६१६
खसेको मत : ९६५
जितेन्द्र राई (नेकपा) : ६९९
समरबहादुर कार्की (कांग्रेस) :२५४
कला राई (मंगोल नेसल अर्गनाइजेसन) ३

२०७४ को मतदाता : १५७६
रुद्रबहादुर पाण्डे (कांग्रेस) : ४३४
जितेन्द्र राई (एमाले) : २३९
ललबहादुर तामाङ (माओवादी केन्द्र) : २२७

संखुवासभा : खाँदबारी नगरपालिका–३ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १८२२
खसेको मत : १२७१
भरतकुमार घिमिरे (नेकपा) : ७९६
विक्रम गुरुङ (कांग्रेस) : ४६७

२०७४ मा मतदाता : १७७४
तोयानाथ ढुंगाना (एमाले) : ४९०
बाबुराम खत्री (कांग्रेस) : ४१५
ज्ञानबहादुर बोगटी (माओवादी केन्द्र) : ३४

खोटाङ : साकेला गाउँपालिका–३ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : १३०३
खसेको मत : ७९६
शिवकला राई (नेकपा) : ३९१
सुकबहादुर तामाङ (कांग्रेस) :३७४
रमेश राई (समाजवादी) : १५

२०७४ मा मतदाता : १२६३
मणिकुमार राई (एमाले) : २७९
राजिन्द्रकुमार राई (माओवादी केन्द्र) : २७१
चौकबहादुर राई (कांग्रेस) : १५८

मोरङ : धनपालथान गाउँपालिका–२ मा नेकपाको ठाउँमा कांग्रेस

यसपालि मतदाता : ४०७४
खसेको मत : ३२८४
नारायणप्रसाद शाह (कांग्रेस) १७०१
पंकजकुमार मण्डल (नेकपा) १४९७
चन्दादेवी मण्डल (राजपा)
ज्योति पासवान (राप्रपा संयुक्त) २४
चुनरादेवी मण्डल (जनमत पार्टी) ९

२०७४ मा मतदाता : ४०११
बलीराम भगत (एमाले) : ११४६
नारायणप्रसाद साह (कांग्रेस) : ८८९
यदुनन्दन साह (माओवादी केन्द्र) : ५३१

सप्तरी : छिन्नमस्ता गाउँपालिका–७ मा राजपाको ठाउँमा राजपा

यसपालि मतदाता : १४०३
खसेको मत १११४
प्रमिलादेवी यादव (राजपा) ५४०
अच्छेलाल यादव (नेकपा) ५२९
शिवनारायण मण्डल (कांग्रेस) १५
दिनेशकुमार यादव (जनमत पार्टी) ११

२०७४ मा मतदाता : १२७९
प्रभाकर यादव (राजपा) : २८८
अल्छेलाल यादव (स्वतन्त्र) : २८०
प्रमोदकुमार यादव (माओवादी केन्द्र) : १००
सुरेन्द्रप्रसाद यादव (कांग्रेस) : ७०

सिरहा : कल्याणपुर
नगरपालिका–१२ मा कांग्रेसको ठाउँमा नेकपा

यसपालि मतदाता : ३४५०
खसेको मत २४८०
दिलीपकुमार यादव (नेकपा) : ८२५
राजकुमार मुखिया (कांग्रेस) :६१५
प्रदीपकुमार महतो (राजपा) : ६५४
मो. अताउल रहमान (जनमत पार्टी) :१६०

२०७४ मा मतदाता : ३३०६
रामदेव यादव (कांग्रेस) : ६२२
कपिलेश्वर मुखिया (राजपा) : ४८०
दिलीपकुमार यादव (एमाले) : २९८
मो.तैयव साविर (बहुजन शक्ति पार्टी) : २३४

महोत्तरी : मटिहानी नगरपालिका–६ मा राजपाको ठाउँमा राजपा

यसपालि मतदाता : १०९३
खसेको मत ७६४
रामबाबु नायक (राजपा) : ३७५
मो. जाकिर अन्सारी (नेकपा) : ३५५
सञ्जयकुमार महतो (कांग्रेस) : २४

२०७४ मा मतदाता : १०११
सञ्जयकुमार मण्डल (राजपा) : ३२३
कलिम अन्सारी (कांग्रेस) : १८१
मोहम्मद जाकिर अन्सारी (माओवादी केन्द्र) : ११९
फारुक सेख (एमाले) : १३

महोत्तरी : बलवा नगरपालिका–२ मा कांग्रेसको ठाउँमा कांग्रेस

यसपालि मतदाता : १५७७
खसेको मत ११५४
विपीन पजियार सुडी (कांग्रेस) : ४६१
वृजलाल साह सुडी (राष्ट्रिय जनता पार्टी) : ३५२
वीरेन्द्रकुमार साह (जनमत पार्टी) : २२३
कृष्णदेव साह (नेकपा) : ९१

२०७४ मा मतदाता : १४९६
राजकुमार साह (कांग्रेस) : ३७९
रामनारायण साह (राजपा) : १४६
देवराज साह (स्वतन्त्र) : १३२
वृजलाल साह (सुडी) (स्वतन्त्र) : ११८

महोत्तरी : बलवा नगरपालिका–८ मा समाजवादीको ठाउँमा समाजवादी

यसपालि मतदाता : १६६२
खसेको मत १२५८
रामबाबु महतो (समाजवादी) : ६५९
निर्वल यादव (कांग्रेस) : ३४६
लक्ष्मेश्वर यादव (नेकपा) : २११
फूलकुमारी देवी (जनमत पार्टी) : ९

२०७४ मा मतदाता : १५७०
लोकिन्दर महतो कोइरी (संघीय समाजवादी) : २८८
निर्वल यादव (कांग्रेस) : २५०
रामनरेश यादव (माओवादी केन्द्र) : २३३
रामगुलाम महतो (राजपा) : १८६

सर्लाही : हरिपुर्वा नगरपालिका १ मा नेकपाको ठाउँमा समाजवादी

यसपालि मतदाता : १३५६
खसेको मत : १०९३
श्यामबाबु राय (समाजवादी) : ३४७
दोस मोहमद अन्सारी (नेकपा) : ३२८
रामविश्वास राय (राजपा) : ३२८
दिनेश राय यादव (जनमत पार्टी) : ५२

२०७४ मा मतदाता : १२५८
इसहाक मिया अन्सारी (एमाले) : २१५
श्यामबाबु राय (संघीय समाजवादी) : १५८
रामविश्वास राय (राजपा) : १२३
रामचरण राय यादव (माओवादी केन्द्र) : १२४

रौटहट : गढिमाई नगरपालिका २ मा राजपाको ठाउँमा कांग्रेस

यसपालि मतदाता : १८२२
खसेको मत १५४९
दीपेन्द्र श्रेष्ठ (कांग्रेस) : ७७१
जवार मिया (नेकपा) : ५९६
दिनेश दास (समाजवादी) : १२२
विजय महत्तो (राजपा) : १६

२०७४ मा मतदाता : १६२९
जोगेन्द्रदास तत्मा (राजपा) : ५१६
दीपेन्द्र श्रेष्ठ (कांग्रेस) : ४६०
जवार मिया (एमाले) : २५३

बारा : बारागढी गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा समाजवादी

यसपालि मतदाता : २३६६
खसेको मत १९५६
सुरेशप्रसाद चौधरी (समाजवादी) : ७४९
शंकरप्रसाद चौधरी (नेकपा) : ६७२
तस्बिरिया थरुनी (कांग्रेस) : ४७१
बैजनाथ चौधरी (राजपा) : २४

२०७४ मा मतदाता २२५७
नन्दलाल राय थारु (कांग्रेस) : ४३३
सुरेशप्रसाद चौधरी (संघीय समाजवादी) : ४२२
भुइल खाँ थारू (एमाले) : ३६०
योगेन्द्र राय थारू (माओवादी केन्द्र) : २६१

पर्सा : सखुवा पर्सौनी गाउँपालिका–५ मा समाजवादीको ठाउँमा समाजवादी

यसपालि मतदाता : २६०२
खसेको मत २१२८
रूपलालकुमार यादव (समाजवादी पार्टी) : १०३१
उदयशंकरप्रसाद रौनियार (नेकपा) : २३२
अशेश्वरप्रसाद यादव (कांग्रेस) : ८१९

२०७४ मा मतदाता २५४५
वृजमोहन राययादव (संघीय समाजवादी) : ६९४
महेन्द्रप्रसाद यादव (एमाले) : ५८५
श्यामबाबु प्रसाद कुर्मी (राजपा) : २७९
दिगम्वर गिरी (कांग्रेस) : २७९

चितवन : भरतपुर महानगरपालिका–१६ मा नेकपाको ठाउँमा कांग्रेस

यसपालि मतदाता : ८४८१
खसेको मत ६२४९
अमृतराम हमाल (कांग्रेस) : १८३
भक्तराज हमाल (नेकपा) :२८७५
धनप्रसाद घले (राष्ट्रिय नागरिक पार्टी) : ३९
विष्णु त्रिपाठी (राप्रपा संयुक्त) : ६
अम्बरबहादुर थापा (समाजवादी पार्टी) : २५

२०७४ को मतदाता : ८२३८
चतुरमान गुरुङ (एमाले) : २१३२
अमृतराज हमाल (कांग्रेस) : २०६८
कृष्णप्रसाद पुडासैनी (माओवादी केन्द्र) : ९८९

चितवन : खैरहनी नगरपालिका–४ मा कांग्रेसको ठाउँमा कांग्रेस

यसपालि मतदाता : २६९२
खसेको मत : २१७०
देवबहादुर बस्नेत (कांग्रेस) : ११३८
वेदबहादुर अधिकारी (नेकपा) : ९८६
अनुज अधिकारी (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ८
सीताराम थापा (राप्रपा संयुक्त) :४

२०७४ मा मतदाता : २६१७
नरेन्द्रनाथ अधिकारी (कांग्रेस) : ७३५
जगतबहादुर राना (एमाले) : ६७१
दलबहादुर बस्नेत (माओवादी केन्द्र) : ३८६

चितवन : खैरहनी नगरपालिका–५ मा कांग्रेसको ठाउँमा कांग्रेस

यसपालि मतदाता : २१११
खसेको मत १६७०
प्रतिमा कार्की (कांग्रेस) : ८४२
पूर्णनारायण प्रधान (नेकपा) : ७५६
बिकन महतो (समाजवादी पार्टी) : ६
बलराम चौधरी (राष्ट्रिय नागरिक पार्टी) : ४७

२०७४ मा मतदाता २०६६
विश्वविजय बस्नेत (कांग्रेस) : ६२७
जंगीराज चौधरी (एमाले) : ३९८
लक्ष्मण सुवेदी (माओवादी केन्द्र) : २७३

रामेछाप : उमाकुण्ड गाउँपालिका–५ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : १७४८
खसेको मत ११७२
कुलबहादुर बस्नेत (नेकपा) ७६९
सावित्री सुनुवार (कांग्रेस) ३८०
राजकुमार सुनुवार (समाजवादी) १०

२०७४ मा मतदाता : १६९४
कुविरबहादुर खत्री (एमाले) : ४३६
हेमराज सुनुवार (कांग्रेस) : १९९
मधुकुमार सुनुवार (माओवादी केन्द्र) : ९०

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका–८ मा कांग्रेसको ठाउँमा नेकपा

यसपालि मतदाता : १४०४
खसेको मत ११७५
केदारनाथ आचार्य (नेकपा) : ७१२
राले तामाङ (कांग्रेस) : ४३९
ढकबहादुर श्रेष्ठ (राप्रपा संयुक्त) : १२

२०७४ मा मतदाता : १३८१
धनबहादुर श्रेष्ठ (कांग्रेस) : ३६४
केदारनाथ आचार्य (माओवादी केन्द्र) : ३५५
सम्पुर तामाङ (एमाले) : २२१

काभ्रे : धुलिखेल नगरपालिका २ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : १८७७
खसेको मत : १५०२
देवप्रसाद कोइराला (नेकपा) : ८६७
दर्णबहादुर खत्री (कांग्रेस) : ५८२
कृष्णबहादुर तामाङ (राजपा) : १५

२०७४ मा मतदाता : १८३४
राजन कोइराला (एमाले) : ८३६
बलराम कोइराला (कांग्रेस) : २६०
बेदप्रसाद बजगाई (माओवादी केन्द्र) : २४८

काठमाडौं : दक्षिणकाली नगरपालिका–३ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : १२८६
खसेको मत : १०३६
शिवभक्ति बलामी (नेकपा) : ६१८
जयशंकर केसी (कांग्रेस) : २७८
रुपा बलामी (राप्रपा संयुक्त) १०४
२०७४ मा मतदाता : १३००
नानीबाबु बस्नेत (एमाले) : २९७
बद्री कार्की (कांग्रेस) : २५५
सागर श्रेष्ठ (माओवादी केन्द्र) : २२३
राम थापा (राप्रपा) : १३७

लमजुङ : सुन्दरबजार नगरपालिका–२ नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : २२९७
खसेको मत १५२३
नवीन श्रेष्ठ (नेकपा) : ९८९
प्रकाश सेढार्इं (कांग्रेस) : ४८९
पवनराज बसौला (राप्रपा) : १६

२०७४ को मतदाता : २२३१
लोकराज पाण्डे (एमाले) : ९०५
प्रसुराम केसी (कांग्रेस) : ३४७
पूर्णबहादुर मौरती (माओवादी केन्द्र) : १०६

बाग्लुङ : बडिगाड गाउँपालिका–२ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : १७४२
खसेको मत : ११३४
ढालप्रसाद शेरचन (नेकपा) : ७०४
डिलबहादुर राना (कांग्रेस) : ४१२
हरिलाल राय (समाजवादी) : ६
२०७४ मा मतदाता : १६७०
विष्णुप्रसाद भुसाल (एमाले) : ६१४
होसियारसिंह थापा (कांग्रेस) : ३२३
प्रेमबहादुर पुन (राष्ट्रिय जनमोर्चा) : ७३

नवलपरासी : बुङदीकाली गाउँपालिका–५ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : ८५३
खसेको मत ६१५
खिमबहादुर थापा (नेकपा) : २६७
तुलबहादुर रानामगर (कांग्रेस) : २३१
पितमबहादुर राना (समाजवादी) : ७
२०७४ मा मतदाता ८०१
दलबहादुर खरु मगर (एमाले) : ३८४
मुक्तबहादुर थापा (कांग्रेस) : १५४

कपिलवस्तु : शिवराज नगरपालिका–१० मा स्वतन्त्रको ठाउँमा राजपा

यसपालि मतदाता : २०७२
खसेको मत १७२२
मन्जु मिश्र (राजपा) : ८६८
देवराज भारती (कांग्रेस) : ४६५
तीर्थबहादुर रायमाझी (समाजवादी) : १७५
अदालत मनियार (नेकपा) : १४७
२०७४ को मतदाता : १९६५
सकुन्तला भारती (स्वतन्त्र) : ३१९
तिर्थबहादुर रायमाझी (कांग्रेस) : २३०
विपत चमार (स्वतन्त्र) : १८१

गुल्मी : रुरु गाउपालिका–६ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : २०४८
खसेको मत १५४४
गिरिप्रसाद सिञ्जाली (नेकपा) : ८०२
वेदप्रसाद दर्लामी (कांग्रेस) : ७२७

२०७४ मा मतदाता : १९६७
पुर्णबहादुर रेगामी (एमाले) : ६३८
वेदबहादुर दर्लामी (कांग्रेस) : ६२९

अर्घाखाँची : मालारानी गाउँपालिका–३ मा नेकपाको ठाउँमा कांग्रेस

यसपालि मतदाता : ३०११
खसेको मत : २२२५
शोभाखर खनाल (कांग्रेस) : ११५९
यमलाल खनाल (नेकपा) : १०५३
रणबहादुर खनाल (राप्रपा) : ४

२०७४ मा मतदाता : २८७४
जीवनकुमार चौहान (एमाले) : १००४
शोभाखर खनाल (कांग्रेस) : ९६८
नरबहादुर खनाल (राजमो) : ७

प्युठान : ऐरावती गाउँपालिका–१ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : २५४५
खसेको मत १३९७
द्रोण पाण्डे (नेकपा) : ६९६
अमरबहादुर रेस्मीमगर (कांग्रेस) : ६८७
२०७४ मा मतदाता : २४७३
पदम थापा (माओवादी केन्द्र) : ६३८
रमेश थापा (राष्ट्रिय जनमोर्चा) : ४५६
खुमबहादुर गाह मगर (एमाले) : २४५

प्युठान : ऐरावती गाउँपालिका–२ मा राजमोको ठाउँमा स्वतन्त्र

यसपालि मतदाता : ५८०१
खसेको मत : १७४१
भीमेशकुमार घर्ती (स्वतन्त्र) ८५५
भक्तबहादुर विश्वकर्मा (राजमो) : ५०४
भुपाल जिसी (कांग्रेस) : ३५६
२०७४ मा मतदाता : २५५३
केशवराज आचार्य (राजमो) : ४३७
भिमेशकुमार घर्ती मगर (माओवादी केन्द्र) : ४२६
नारायण ज्ञवाली (कांग्रेस) : ३११

प्युठान : प्युठान नगरपालिका–२ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता :३०२१
खसेको मत : १९९५
मुक्ति पोखरेल (नेकपा) : ११२७
मोहनसिंह विष्ट (कांग्रेस) : ८४३

२०७४ मा मतदाता : २९४७
खम्मबहादुर विष्ट (एमाले) : ८००
हरिबहादुर बुढा मगर (राष्ट्रिय जनमोर्चा) :६४५
दानबहादुर विष्ट (राप्रपा) : ७९

रोल्पा : थवाङ गाउपालिका–१ मा स्वतन्त्रकोठाउँमा नेकपा

यसपालि मतदाता : १२७४
खसेको मत : २०९
जनकबहादुर बुढामगर (नेकपा) : १७४
कलमबहादुर रोकामगर (कांग्रेस) : २६

२०७४ को मतदाता : १२६७
फर्कबहादुर बुँढामगर (स्वतन्त्र) : ३५९
ग्रीस पुन (माओवादी केन्द्र) : २५६

सल्यान : कुमाखमालिका गाउँपालिका–५ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : १८३९
खसेको मत ११२४
धर्मे बुढाथोकी (नेकपा) : ७९२
खड्गबहादुर बोहरा (कांग्रेस) : २५१
गोपाल शाह (राप्रपा) : २१

२०७४ मा मतदाता : १८५३
हरिप्रकाश बुढाथोकी (माओवादी केन्द्र) : ७८८
अमृतबहादुर शाह (एमाले) : २२९
खड्गबहादुर बोहोरा (कांग्रेस) : १८०

दाङ : घोराही उपमहानगर–१६ मा नेकपाको ठाउँमा कांग्रेस

यसपालि मतदाता : ४४५३
खसेको मत : ३२२६
ताराबहादुर डिसी (कांग्रेस) : १२१८
सुरेशबहादुर क्षेत्री (नेकपा) : १११७
जगलाल चौधरी (स्वतन्त्र) : ७२०
२०७४ मा मतदाता : ४२८८
लछिनप्रसाद बुढा (एमाले) : १२१३
लोकबहादुर खत्री (कांग्रेस) ६१५
शंकर चौधरी (माओवादी केन्द्र) : ४४८

बाँके : कोहलपुर नगरपालिका–६ मा कांग्रेसको ठाउँमा नेकपा

यसपालि मतदाता : २०२६
खसेको मत : १६३४
रामशरण थारू (नेकपा) : ८००
कृष्णबहादुर थारू (कांग्रेस) : ७३६
श्रीधर सुवेदी (राप्रपा) : ६१
दिपालक्ष्मी हमाल (नेमकिपा) : १३

२०७४ मा मतदाता १९६४
रामसोहन थारु (कांग्रेस) : ४२४
श्रीराम थारु (एमाले) : ३५२
रामशरण थारु (माओवादी केन्द्र) : २७३

डोटी : आदर्श गाउँपालिका २ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : २४५९
खसेको मत : १५९०
रामबहादुर बोहरा (नेकपा) : ६६८
महादेव साउद (कांग्रेस) : ६५६
भूमिसिं खड्का (स्वतन्त्र) : १९१
काशीराम ओझा (राप्रपा) : १५

२०७४ मा मतदाता : २२५९
पदम सिं बोहोरा (एमाले) : ५०२
महादेव साउद (कांग्रेस) : ३७५
रमेशबहादुर साउद (स्वतन्त्र) : २३७

बाजुरा : त्रिवेणी नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा

यसपालि मतदाता : १०३९
खसेको मत ७२७
मनराजे बुढा (नेकपा) : ३६७
खगेन्द्र चँदारा (कांग्रेस) : ३४७
मीनबहादुर ढोली (राप्रपा) : २

२०७४ मा मतदाता : ९२८
खम्म दमाई (कांग्रेस) : २८७
मनराजे बुढा (माओवादी केन्द्र) : २४९

अछाम : मल्लेख गाउँपालिका–५ मा कांग्रेसको ठाउँमा नेकपा

यसपालि मतदाता ः १९०४
खसेको मत १३५७
रमेशबहादुर खड्का (नेकपा) : ७७८
वीरबहादुर बोहरा (कांग्रेस) : ५६३
२०७४ मा मतदाता : १७७२
रामबहादुर बोहोरा (कांग्रेस) : ५८१
रमेशबहादुर खड्का (माओवादी केन्द्र) : २८७
दिर्घराज खड्का (एमाले) : २७३

बैतडी : दोगडाकेदार गाउँपालिका–४ मा नेकपाको ठाउँमा कांग्रेस
यसपालि मतदाता : १८०८
खसेको मत : १०९८
सुरेन्द्रप्रसाद भट्ट (कांग्रेस) : ५८४
नरेन्द्रप्रसाद भट्ट (नेकपा) : ४८४
देवसिंह खत्री (राप्रपा संयुक्त) : ६

२०७४ मा मतदाता १७२८
मानबहादुर विष्ट (एमाले) : ४६९
सुरेन्द्रप्रसाद भट्ट (कांग्रेस) : ३७८
जनकराज भट्ट (माओवादी केन्द्र) : १३०

बैतडी : पुर्चौडी नगरपालिका–४ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : १९०९
खसेको मत १३३१
शैलेन्द्र धानुक (नेकपा) : ६६३
गोविन्दबहादुर धामी (कांग्रेस) : ५५८
चन्द्रबहादुर बोहरा (स्वतन्त्र) : ३५

२०७४ को मतदाता : १९२२
गौतमप्रसाद भट्ट (एमाले) : ५५४
विनोद धानुक (माओवादी केन्द्र) : ४६१
धनबहादुर बोहोरा (कांग्रेस) : ३०६

बैतडी : सुर्नया गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा कांग्रेस

यसपालि मतदाता : ६१९
खसेको मत : ४३८
गजेन्द्रबहादुर चन्द (कांग्रेस) : २१९
धनबहादुर चन्द (नेकपा) : २१५
२०७४ को मतदाता : ५९३
कलशबहादुर चन्द (कांग्रेस) : १५८
धनबहादुर चन्द (एमाले) : १२७
दशरथ चन्द : ९३

कञ्चनपुर : पुनर्वास नगरपालिका ३ मा नेकपाको ठाउँमा नेकपा

यसपालि मतदाता : ११९९
खसेको मत : ९२४
कृष्णबहादुर तामाङ (नेकपा) : ५२८
दीपबहादुर तामाङ (कांग्रेस) : ३१०
भीमबहादुर तामाङ (समाजवादी पार्टी) : ७५

२०७४ मा मतदाता : ११८५
फैरु तामाङ (एमाले) : ४५४
आइतबहादुर तामाङ (माओवादी केन्द्र) : १८७
आइतबहादुर तामाङ (कांग्रेस) : ७८






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution