हेडलाईन

खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन         इजरायलमा ह्योल्मो सोनाम लोसार २१४९ ‘छ्यु ता ल्हो’ भव्यताको साथ मनाउने         प्रवासमा रहेका नेपालीलाई नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश सम्बोधन गर्ने         तामाङ समाज कतारको नवौँ अधिवेशनबाट अध्यक्षमा शुबास तामाङ सर्वसम्मत चयन         अष्ट्रेलियाकै पहिलो नेपालीमुलकी काउन्सिलर भद्रा वाइबाले तामाङ भेषभूषामै लिईन् शपथ ग्रहण         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाउने तयारी         इजरायलमा माघ्या सकराटि भव्यताको साथ् मनाउने         एनआरएन इजरायलले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै         इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै        

एनआरएनए इजरायलले आर्थिक हिसावकितावको सवालमा बृहत अन्तरक्रिया कार्यक्रम गर्दै

तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले आगामी १४ डिसेम्वर शनिवार अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।

गैरआवासिय नेपाली संघ इजरायलको गएका कार्यकालहरुमा आर्थिक हिसाव कितावको विषयमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्ने उद्देश्यले संस्थाका निवर्तमान पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, इजरायलमा क्रियाशिल विभिन्न संघ संस्थाका अध्यक्षज्यूहरु तथा प्रतिनिधीज्यूहरु, इजरायलमा रहेका संचारकर्मी तथा सरोकारवाला समाजसेवीहरुको उपस्थितीमा वृहत अन्तरक्रिया गर्न लागिएको एनआरएनए इजरायलका प्रवक्ता भोजराज क्षेत्रीले जानकारी दिनु भएको छ ।

एनआरएनए इजरायलको सचिवालयमा दिउँसो ठिक साढे १ बजेबाट आयोजना गरिने उक्त अन्तरक्रियात्मक कार्यक्रममा इजरायलमा रहनुहुने जो कोही सरोकारवाला नेपालीहरु सहभागी हुन सक्ने संघले जनाएको छ ।

संघले संस्थाको आर्थिक गतिविधिहरुको विषयमा सामाजिक संजालहरु लगायत सरोकारवालाहरुले समेत सम्पर्क गरी प्रश्नहरु उठाउदै आइरहेकोले त्यसलाई स्पष्ट पार्न भनी गत साता एउटा प्रेस विज्ञप्ति समेत जारी गरेको थियो । साथै सम्बधित व्यक्ति  र संघसंस्थाका प्रतिनिधिहरुलाई  अनिवार्य उपस्थितीको लागि पत्राचार गरिने बताएको छ ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution