हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

बहराइनमा २८५६ सोनाम ल्होछार भव्य रूपमा मनाउने

याम्बु – “ग्योइ ह्रीमठिम थेन दोङराप ता छर्ना लाअी,मोक्कोन तामाङ गिक तासी ङ्हाच्छा ब्राअी” भन्ने मुल नारा लिएर सन २००९ मा मध्यपुर्वी एसिया बहराइन राष्ट्रमा स्थापित बहराइन बासी तामाङ हरुको साझा संगठन नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले बिगतका बर्ष हरुमा झै यस बर्ष पनि बहराइनबासी नेपालीहरु माझ मंजुश्री सम्बद २८५६ जिवा(नाम्यु/मुसा बर्ग) सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम भब्य रुपमा मनाउने भएको छ ।

सांस्कृतिक कार्यक्रम आगामी  २४ जनवरी २०२० शुक्रबार डेल्मोन इन्टरनेशन होटल मानमा बेलुका ठिक ६ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ ।

नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका चर्चित तामाङ कलाकारहरु चर्चित सेलो गायिका :- जितु लोप्चन,सेलो गायक  प्रयास दोङ,म्हेन्दो माया गायिका टीका माया चोथेन र साउदीबाट अतिथी कलाकारहरु म्हेन्दोमाया गायक रोम लामा र म्हेन्दोमाया गायक आर बि लामा हुने भएको छ । साथै स्थानिय उत्कृष्ट कलाकारहरुले विविध मनोरञ्जनात्मक जोडदार प्रस्तुति रहने छन् ।

वैदिक पुजापाठ तथा विविध मनोरञ्जनात्मक जोडदार प्रस्तुतिहरु सहित मनाउन लागेका सांस्कृतिक पर्व ल्होछारलाई बिगतका बर्षहरुमा झै सभ्य तथा भब्य रुपमा सफल पार्नको निमित्त बहराइनमा स्थापित सम्पूर्ण सामाजिक संघसंस्था, संगठन, उधोग ब्यबसायी, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।

सजिलोको निमित्त कार्यक्रम स्थल सम्म बहराइनको विभिन्न क्षेत्रबाट नि-शुल्क यातायातको ब्यबस्था रहेको र स्टल राख्न चहानु हुने महानुभावहरुलाई स्टल खुल्ला गरिएको जानकारी दिएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution