हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बहराइनमा २८५६ सोनाम ल्होछार भव्य रूपमा मनाउने

याम्बु – “ग्योइ ह्रीमठिम थेन दोङराप ता छर्ना लाअी,मोक्कोन तामाङ गिक तासी ङ्हाच्छा ब्राअी” भन्ने मुल नारा लिएर सन २००९ मा मध्यपुर्वी एसिया बहराइन राष्ट्रमा स्थापित बहराइन बासी तामाङ हरुको साझा संगठन नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले बिगतका बर्ष हरुमा झै यस बर्ष पनि बहराइनबासी नेपालीहरु माझ मंजुश्री सम्बद २८५६ जिवा(नाम्यु/मुसा बर्ग) सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम भब्य रुपमा मनाउने भएको छ ।

सांस्कृतिक कार्यक्रम आगामी  २४ जनवरी २०२० शुक्रबार डेल्मोन इन्टरनेशन होटल मानमा बेलुका ठिक ६ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ ।

नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका चर्चित तामाङ कलाकारहरु चर्चित सेलो गायिका :- जितु लोप्चन,सेलो गायक  प्रयास दोङ,म्हेन्दो माया गायिका टीका माया चोथेन र साउदीबाट अतिथी कलाकारहरु म्हेन्दोमाया गायक रोम लामा र म्हेन्दोमाया गायक आर बि लामा हुने भएको छ । साथै स्थानिय उत्कृष्ट कलाकारहरुले विविध मनोरञ्जनात्मक जोडदार प्रस्तुति रहने छन् ।

वैदिक पुजापाठ तथा विविध मनोरञ्जनात्मक जोडदार प्रस्तुतिहरु सहित मनाउन लागेका सांस्कृतिक पर्व ल्होछारलाई बिगतका बर्षहरुमा झै सभ्य तथा भब्य रुपमा सफल पार्नको निमित्त बहराइनमा स्थापित सम्पूर्ण सामाजिक संघसंस्था, संगठन, उधोग ब्यबसायी, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।

सजिलोको निमित्त कार्यक्रम स्थल सम्म बहराइनको विभिन्न क्षेत्रबाट नि-शुल्क यातायातको ब्यबस्था रहेको र स्टल राख्न चहानु हुने महानुभावहरुलाई स्टल खुल्ला गरिएको जानकारी दिएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution