गायिका अन्जु थोकरला तामाङ सेलो व्हाई ‘सुन सुन साथी’ सार्वजनिक (भिडियो)

याम्बु – गायिका अन्जु थोकरको तामाङ सेलो ‘सुन सुन साथी ….. बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द संगित सुसन लामाको रहेको छ । लामाले सार्वजनिक कार्यक्रममा केटा भएर केटिको भावमा गीत लेख्न साह्रै गाह्रो हुने आफ्नो भावना व्यक्त गरेका थिए ।
संगित संयोजन नोर्बु शेर्पाले गरेका हुन भने मिक्सिङ सुमन खड्काले गरेका छ । म्युजिक भिडियोमा गायिका अन्जु थोकर र दोर्जे लामा लगायतले अभिनय गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन अजय स्याङ्तानले गरेका हुन् भने बिक्रम मोक्तानले छायांकन गरेको हो ।
भिडियो :