हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

इजरायलमा भेलेन्टाईनस् नाईट २०२० सांगेतिक कार्यक्रम गर्ने तयारी,जम्बो कलाकार आउँदै

तेलअविव – इजरायलस्थित प्रवासी नेपाली संगसस्थाहरुको सहकार्यमा खवर विहानी र रुद्र मिडिया प्रालि द्धारा संचालित बुद्ध सन्देश डटकम द्धारा इजरायलमा ख्यातिप्राप्त तथा विभिन्न बिद्याका कलाकारहरुलाई एकै मंचमा उपस्थित गराई  संगित महाधमाका भेलेन्टाईनस् नाईट २०२० आयोजना गरिन लागेको छ ।

नेपाल भ्रमणवर्ष २०२० सफल पार्न तथा गरिब तथा विपन्न बालबालिकाहरुको सहयोगार्थ १४ फेबु्रवरी २०२० मा हगाना वेईत बरबुर १३५ तेल अबिबमा सो कार्यक्रमको आयोजना गरिन लागेको हो ।

इजरायलमा रहेका प्रवासी नेपालीहरुको भव्य उपस्थितीमा नेपाल आईडल रवी वोड, चर्चित गायक गायिका बैकुण्ठ महत, श्रीदेवी देवकोटा, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखे्रल तथा स्थानियकलाकारहरुको बेजोड प्रस्तुती हुनेछ । यो कार्यक्रमबाट उठेको रकम नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन तथा विपन्न गरिब तथा विपन्न बालबालिकाहरुका लागि सहयोग गरिने छ ।

कार्यक्रमलाई सफल बनाउन आयोजक तथा इजरायल सरकार द्वारा मान्यता प्राप्त इजरायली समाजिक सस्था हरु लाई कार्यक्रममा उपस्थित गराइ नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा गरिने र भरपुर मनोरञ्जन दिन आयोजक जोडतोडका साथ लागेको छ । ख्यातिप्राप्त कलाकार तथा स्थानियकलाकारका साथ नेपालीहरुले भरपूर मनोरञ्जन लिने बताईएको छ ।

कार्यक्रममा सहभागिताकालागि इजरायलस्थित सबै मिडियाकर्मी ,धार्मिक तथा सामाजिक संघसंस्था सामाजिक व्यक्तिव्व, शुभेच्छुक, सुभचिन्तक सबैमा सहभागिताका लागि आग्रह गर्दछौ भेलेन्टाइन मिठो खाजाको साथमा लेबेन्सकी पार्क बाट कार्यक्रम स्थल सम्म जान तथा को लागि आयोजक बाटनै बसको ब्यवस्था रहने छ साथै प्रतेक टिकटको साथै  visit nepal 2020  को एकओटा आकर्षक टिसर्ट उपहार आयोजकबाट रहने छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution