इजरायलमा रहेको गायक राम मोक्तान तामाङको ‘माथि माथि लेकैमा …. गीत सार्वजनिक

तेलअविव – बैदेशिक रोजगारको क्रममा इजरायलमा रहेको गायक राम मोक्तान तामाङको स्वरमा ‘माथि माथि लेकैमा फुल फुल्यो …. बोलको तामाङ सेलो अडियो गीत सार्वजनिक भएको छ ।
गीतको शव्द रचना सागर योञ्जन तामाङको रहेको छ भने संगीत चर्चित तामाङ गायक एवं संगीतकार बिशाल काल्तानको रहेको छ ।