हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

एनआरएनए इजरायलले प्रेस मिट गर्ने

तेलअविव –  गैरआवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद इजरायलले संस्थाको भावी योजना र पुरानो कार्यसमितिको कार्यहरुबारे आउँदो १५ नोभेम्बर २०१९ (शुक्रबार) साँझ ६ बजे एनआरएनए इजरायलको कार्यलयमा प्रेस मिट गर्ने भएको छ |

‘सामाजिक संजालमा उठेक बिषयहरु तथा भ्रमण बर्ष २०२० लाई कसरी सफल बनाउने’ भन्ने बिषयमा  समेत अन्तरक्रिया हुने प्रवक्ता भोजराज क्षेत्रीले जानकारी दिनु भएको छ ।

इजरायलमा रहनु भएका मिडियाकर्मीहरुलाई उपस्थितको लागि अनुरोध गरिएको छ ।

साथै संस्थाले विश्वकै होचो भुभाग मृत सागर (Dead Sea) र जेरुशलेम चिडियाखाना (Jerusalem Zoo)मा एक दिने भ्रमण कार्यक्रमको आयोजना गरेको छ । भ्रमणमा जान इच्छुकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

सुचना ! सुचना !! सुचना !!!

एनआरएनए इजरायलको आयोजनामा आगामी १६ नोभेम्वर शनिवार विश्वको सर्विधिक होचो भुभागमा रहेको मृत सागर (Dead Sea) र जेरुशलेम चिडियाखाना (Jerusalem Zoo) को एक दिवशिय भ्रमण गर्ने कार्यक्रम तय गरिएको हुँदा इच्छुकहरुलाई आफ्नो सिट सुरक्षित गर्न हुन हार्दिक अनुरोध गर्दछौं ।

सम्पर्कको लागि : शान्ता ज्ञवाली – 0549072731, गणेश गिरी : 0546554545, राज क्षेत्री : 0539571475 तथा एनआरएनए इजरायलका जो कुनै पदाधिकारी तथा सदस्यहरु ।

भ्रमण गरिने स्थान : डेड सी र जेरुशलेम जू
भ्रमणकोलागि प्रस्थान समय : १६ नोभेम्वर शनिवार, विहानको ठिक ५:३० बजे
फर्किने समय : साझको ५ बजेसम्म तेलअभिव आईपुगिने ।

आयोजक
एनआरएए-एनसिसी इजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution