कालापानीका बिषयमा बोल्यो सरकार ,यस्तो आयो बिज्ञप्ती

याम्बु – नेपाल सरकारले भारतले हालै सार्वजिनक गरेकाे नक्सामाथि प्रतिक्रिया दिएको छ। भारतको नयाँ राजनीति नक्सा आफूलाई मान्य नभएको प्रतिक्रिया नेपाल सरकारले दिएको हो।
बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एकपक्षीय ढंगबाट गररेको यो निर्णय मान्य नहुनेसमेत प्रष्ट पारेको छ।
बिज्ञप्ती हेर्नुहाेस्