हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

इजरायलमा गायक कृष्ण कंडेल र गायिका बबिता बानिया ‘जेरी’ले धमाका मच्चाउने

तेलअविव – चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता तथा लोक गायक कृष्ण कंडेलको साथमा चर्चित लोक दोहोरी गायिका बबिता बानिया (“जेरी”) आगामी १४ फेव्रुअरी २०२०मा इजरायल आउने भएका छन् ।

मन, बचन र कर्मले सेवा गरौ भन्ने मोटोलाई आत्मसात गर्दै इजरायलमा कार्यरत समाजसेवी नेपालीहरुले स्थापना गरि विश्वभरी रहेका धेरै भन्दा धेरै नेपालीहरुलाई जोड्दै जन्मभुमि नेपालमा परोपकारी काम गर्ने उदेश्य लिएको सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाईटीद्वारा
पछिल्लो समयमा नेपालीहरुको मन, मुटुमा बस्न सफल नेपाली मौलिक लोक सांस्कृतिकका प्रबर्द्धक,लोक गायक, सामाजिक अभियन्ता, बरिस्ठ पत्रकार तथा ABC टेलीभिजन मार्फत प्रशारण हुने इन्द्रेणी कार्यक्रमका प्रमुख निर्देशक कृष्ण कंडेलका साथमा चर्चित लोकदोहोरी गायिका बबिता बानिया (“जेरी”)को उपस्थितीमा ( valentine,s day special ) प्रेम दिवसको अवसरमा आर्थिकस्तर अत्यन्तै कम्जोर भई शिक्षाको अवसरबाट बञ्चित गरिव बालबालिकाहरुको सहयोगार्थ इजरायलको तेलभिबमा भ्यालेन्टाइन विशेष सांस्कृतिक धमाका  गर्न लागेका हुन् ।

कार्यक्रमलाई सफल पार्न इजरायलमा क्रियाशिल सम्पुर्ण राजनीतिक संगठन सामाजिक तथा धार्मिक, संघ संस्थाहरु जातीय संघ सस्था कला तथा साहित्य सस्थाहरु, पत्रकार तथा मिडियाकर्मि मित्रहरू साथै इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध  गरेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution