हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा सलोम नेपाल मुभमेन्ट सोसाईटीले शुभकामना आदानप्रदान संगै भिजिट नेपालको प्रचारप्रसार गर्ने

तेलअविव -सलोम नेपाल मुभमेन्ट सोसाईटी सामाजिक संस्था द्वारा दिपावली,छड पर्ब,म्हपुजा,ईद नेपाल संम्बत ११४० लगायत नेपालीहरुले मनाउने सम्पूर्ण पर्बहरु र नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन सम्बन्धमा आउँदो  २५ अक्टोबर 2019 शुक्रबार Welfson 66.Tel aviv मा रहेको हलमा साँझ ७ बजे शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गर्ने भएको छ ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने नेपाल सरकारको प्रतिबद्धतालाई टेवा पुराउने उदेश्यले पर्यटकको प्रवर्धन प्रचारप्रसार ब्यपक गरी संवृद्ध नेपाल सुखी नेपाली वनाउने अभियान स्वरु प्राकृतिक सुन्दरता साँस्कृतिक सम्पदा र जैविक विविधता उक्त देश नेपाल बिश्वकै उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यका विश्वको सर्वोच्च शिखर सगरमाथा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा शान्ति झल्काउने स्वयम्भु जनकपुर धाम रारा मनमोहक मुस्ताङ अन्नपुर्ण सिन्धुलीगढी  मनै लोभ्याउने चम्किला हिमालहरू, शितलता दिने पहाड अनि न्यानोपन प्रदान गर्ने तराईका फाँटहरू सौन्दर्य र संस्कृतिका खानी नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोले २० लाख भन्दा बढी बिदेशी पर्यटक देशमा भित्राउने उदेश्यका साथ समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा का साथ नेपाल सरकार ले गर्न लागेको Visit Nepal 2020 लाई सार्थक बनाउनु हामी देश तथा बिदेशमा रहेका नेपालीहरुको महत्वपुर्ण भुमिका रहन्छ ।

यसैक्रममा  परोपकारी सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाइटीले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई साकार बनाउन भिजिट नेपाल 2020 सफल पारौ भन्ने संदेश कासाथ प्रचार प्रसार कार्यक्रम सुरु गरेका छन् । बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दीदिबहिनीहरु स्थापित संघ संस्था संगठन नेपाली राजदुताबासहरुलाई भिजिट नेपाल 2020 सफल पार्न ब्यापक प्रचारप्रसार गर्न हार्दिक अपिल समेत गरेको छ ।

इजरायलमा कृयासिल सम्पुर्ण सामाजिक संघ संस्था,,राजनिति संगठन, जातिय तथा धार्मिक संस्था, संचारकर्मी, विध्यार्थी, बुद्धिजिवी लगायत नेपाली भाषी दाजुभाई तथा दिदिबहिनिहरुलाई निर्धारित समयमै उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

यसैगरी संस्थाले २६ तारीक जेरुसलमको रमणीयस्थल चुन गुफाको अबलोकन भ्रमण समेत रहेको सलोम नेपाल मुभमेन्ट सोसाईटीले जनाएको छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution