हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा सलोम नेपाल मुभमेन्ट सोसाईटीले शुभकामना आदानप्रदान संगै भिजिट नेपालको प्रचारप्रसार गर्ने

तेलअविव -सलोम नेपाल मुभमेन्ट सोसाईटी सामाजिक संस्था द्वारा दिपावली,छड पर्ब,म्हपुजा,ईद नेपाल संम्बत ११४० लगायत नेपालीहरुले मनाउने सम्पूर्ण पर्बहरु र नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन सम्बन्धमा आउँदो  २५ अक्टोबर 2019 शुक्रबार Welfson 66.Tel aviv मा रहेको हलमा साँझ ७ बजे शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गर्ने भएको छ ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने नेपाल सरकारको प्रतिबद्धतालाई टेवा पुराउने उदेश्यले पर्यटकको प्रवर्धन प्रचारप्रसार ब्यपक गरी संवृद्ध नेपाल सुखी नेपाली वनाउने अभियान स्वरु प्राकृतिक सुन्दरता साँस्कृतिक सम्पदा र जैविक विविधता उक्त देश नेपाल बिश्वकै उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यका विश्वको सर्वोच्च शिखर सगरमाथा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा शान्ति झल्काउने स्वयम्भु जनकपुर धाम रारा मनमोहक मुस्ताङ अन्नपुर्ण सिन्धुलीगढी  मनै लोभ्याउने चम्किला हिमालहरू, शितलता दिने पहाड अनि न्यानोपन प्रदान गर्ने तराईका फाँटहरू सौन्दर्य र संस्कृतिका खानी नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोले २० लाख भन्दा बढी बिदेशी पर्यटक देशमा भित्राउने उदेश्यका साथ समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा का साथ नेपाल सरकार ले गर्न लागेको Visit Nepal 2020 लाई सार्थक बनाउनु हामी देश तथा बिदेशमा रहेका नेपालीहरुको महत्वपुर्ण भुमिका रहन्छ ।

यसैक्रममा  परोपकारी सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाइटीले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई साकार बनाउन भिजिट नेपाल 2020 सफल पारौ भन्ने संदेश कासाथ प्रचार प्रसार कार्यक्रम सुरु गरेका छन् । बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दीदिबहिनीहरु स्थापित संघ संस्था संगठन नेपाली राजदुताबासहरुलाई भिजिट नेपाल 2020 सफल पार्न ब्यापक प्रचारप्रसार गर्न हार्दिक अपिल समेत गरेको छ ।

इजरायलमा कृयासिल सम्पुर्ण सामाजिक संघ संस्था,,राजनिति संगठन, जातिय तथा धार्मिक संस्था, संचारकर्मी, विध्यार्थी, बुद्धिजिवी लगायत नेपाली भाषी दाजुभाई तथा दिदिबहिनिहरुलाई निर्धारित समयमै उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

यसैगरी संस्थाले २६ तारीक जेरुसलमको रमणीयस्थल चुन गुफाको अबलोकन भ्रमण समेत रहेको सलोम नेपाल मुभमेन्ट सोसाईटीले जनाएको छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution