हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले बडादशै तथा मोहनि नख: मनाइयो

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा) द्धारा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशै तथा मोहनि नख: को पावन अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रम तेलअविव स्थित पार्क यार्कोनमा सम्पन्न गरेको छ |

संस्थाकी अध्यक्ष कादम्बरी दाना श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलकी अध्यक्ष शान्ता अधिकारी ज्ञवाली र विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी वरिष्ठ उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मो रहेका थिए |

कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै संस्थाका वरिष्ठ उपाध्याक्ष तथा कार्यक्रम संयोजक अनिल राजपुतले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शान्ता अधिकारी ज्ञवाली र विशेष अतिथि पेम्बा डोल्मा ह्योल्मो शुभकामना मन्तव्य राखेका थिए ।

टीका जमरा प्रसाद ,दशै भोज सहितको सांस्कृतिक कार्यक्रममा नृत्य अवार्ड २०१९ मा सहभागि प्रतियोगिहरुले आ-आफ्नो निर्त्य प्रस्तुत गरेका थिए |

कार्यक्रममा प्रवास भुमि इजरायलमा रहेर आफुमा भएको प्रतिभालाई प्रस्फुटन गर्दै मौलिक नेपाली नृत्यलाई संसारभरि चिनाउन पुर्याउनु भएको प्रशंसनिय योगदानको उच्च कदर गर्दै “अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा)” द्धारा आयोजित ”खुला अनलाइन नेपाली सोलो नृत्य २०१९” प्रतियोगितामा स्वयम सुब्बा प्रथम, स्वस्तिका श्रेष्ठ दित्तिय र खुशी निकु तृतीय भएको घोषणा गरेका थिए |बिजेताहरुलाई पुरुस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

खुला अनलाइन नेपाली सोलो नृत्य २०१९ प्रतियोगितामानिर्णायक सुनिल छेत्री (मोडेल / कोरियोग्राफर) ले अनलाइन मार्फत पठाएको भिडियो क्लिपको आधारमा निर्णय गरेका जानकारी दिएको थियो ।

 

कार्यक्रमका सभापति कादम्बरी दाना श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभाव र कार्यक्रमलाई सफल बनाउन सफल पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution