हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको अध्यक्षमा राजेन्द्र वाईबा तामाङ चयन

पेनाङ – नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन पेनाङ स्थित होटेल सन्वेमा भव्य रुपमा सम्पन्न भएको छ ।

अधिवेशनमा प्रमुख अतिथि नेपाल तामाङ घेदुङ  मलेसियाका केन्द्रिय अध्यक्ष  राजेन्द्र वाईबा तामाङ ,विभिन्न संघसंस्थाका अथितिहरु , कलाकारहरु र  मिडियाकर्मीहरुको सहभागी रहेको थियो ।

नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको प्रथम अधिवेशनबाट राम काजी ग्लान तामाङको अध्यक्षतामा १७  सदस्यीय कार्यसमितिको चयन भएको छ ।

नयाँ कार्यसमितिका पदाधिकारीहरुमा क्रमश अध्यक्ष राम काजी ग्लान तामाङ,वरिष्ठ उपाध्यक्ष बुद्ध स्योङ्बो तामाङ, महिला उपाध्यक्ष सानुमाया स्याङतान तामाङ,सचिव जीवन ग्लान तामाङ, सहसचिव सबिन लोप्चान तामाङ ,कोषाध्यक्ष कुल दास दोङ तामाङ र सहकोषाध्यक्ष देवा राज ग्लान तामाङ रहेका छन् ।

यसैगरी कार्यकारी सदस्यहरुमा सुनैन तामाङ,दिपक तामाङ,वाङदा बोम्जान तामाङ,बिजय तामाङ,अनिल दोङ तामाङ,शेरव मोक्तान तामाङ,सनिता तामाङ,मिना तामाङ,बुदि मान तामाङ,सबिन स्याङ्तान तामाङ,गम्भीर तामाङ र बुद्ध तामाङ  चयन भएका  छन् ।

सल्लाहकारहरुमा लनम दोङ तामाङ ,जितु तामाङ र नुर्बु दोङ तामाङ चयन हुनु भएका छन् ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution