नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको अध्यक्षमा राजेन्द्र वाईबा तामाङ चयन

पेनाङ – नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन पेनाङ स्थित होटेल सन्वेमा भव्य रुपमा सम्पन्न भएको छ ।
अधिवेशनमा प्रमुख अतिथि नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रिय अध्यक्ष राजेन्द्र वाईबा तामाङ ,विभिन्न संघसंस्थाका अथितिहरु , कलाकारहरु र मिडियाकर्मीहरुको सहभागी रहेको थियो ।
नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको प्रथम अधिवेशनबाट राम काजी ग्लान तामाङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको चयन भएको छ ।
नयाँ कार्यसमितिका पदाधिकारीहरुमा क्रमश अध्यक्ष राम काजी ग्लान तामाङ,वरिष्ठ उपाध्यक्ष बुद्ध स्योङ्बो तामाङ, महिला उपाध्यक्ष सानुमाया स्याङतान तामाङ,सचिव जीवन ग्लान तामाङ, सहसचिव सबिन लोप्चान तामाङ ,कोषाध्यक्ष कुल दास दोङ तामाङ र सहकोषाध्यक्ष देवा राज ग्लान तामाङ रहेका छन् ।
यसैगरी कार्यकारी सदस्यहरुमा सुनैन तामाङ,दिपक तामाङ,वाङदा बोम्जान तामाङ,बिजय तामाङ,अनिल दोङ तामाङ,शेरव मोक्तान तामाङ,सनिता तामाङ,मिना तामाङ,बुदि मान तामाङ,सबिन स्याङ्तान तामाङ,गम्भीर तामाङ र बुद्ध तामाङ चयन भएका छन् ।
सल्लाहकारहरुमा लनम दोङ तामाङ ,जितु तामाङ र नुर्बु दोङ तामाङ चयन हुनु भएका छन् ।