हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

अन्तर्राष्ट्रिय तामाङ परिषद्को दक्षिण एशिया क्षेत्रीय सम्मेलन भारतको जय गाउँमा हुने

याम्बु – अन्तर्राष्ट्रिय तामाङ परिषद्को दक्षिण एशिया क्षेत्रीय सम्मेलन भारतको जय गाउँमा हुने भएको छ । नेपाल, भारत र भुटानको प्रतिनिधि वीच भएको बैठकले भारत र भुटानको सिमास्थित जय गाउँमा २०१९ डिसेम्बरको पहिलो हप्तामा गर्ने निर्णय गरेको हो।

बैठकमा  परिषद्का अध्यक्ष केएम तितुङ, पूर्व अध्यक्ष महेन्द्रजङ तामाङ, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ,अखिल भारत तामाङ बौद्ध संघका संयुक्त सचिव कुमार गोले, भुटानका प्रेम तामाङ लगायतको सहभागिता रहेको संस्थाका उपाध्यक्ष कुमार ब्लोन तामाङले जानकारी दिनु भएको छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो अन्तर्राष्ट्रिय सम्मेलन मिरिक घोषणापत्र- २०१८ ले  तामाङहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई एकरुपता दिने, तामाङको सांस्कृतिक धरोहरका रुपमा रहेका ताम्बा, लामा र बोन्बोको मौलिक ज्ञान बचाउने साझा स‌ंकल्प गर्नुको साथै परिषद्लाई तामाङ समुदायको एकताको आधार मान्दै यसलाई गतिशील बनाउने र बहुपदीयमा लैजाने प्रतिबद्धता समेत गरिएको छ ।

सन् २०१८ मा भारतको मिरिकमा सम्पन्न चौथो सम्मेलनबाट परिमार्जित विधानअनुसार  ५ वटा क्षेत्रीय उपाध्यक्षको अध्यक्षतामा सम्बन्धित क्षेत्रको प्रतिनिधि सम्मिलित सम्मेलन मार्फत क्षेत्रीय समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution