हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एप्पलले आइफोन XR र XS लाई स्लो बनाउदै

एप्पलले iOS को १३.१ संस्करणमा आइफोन XR, आइफोन XS र आइफोन XS म्याक्स को लागि ‘परफरमेंस म्यानेजमेन्ट फिचर’ अर्थात् स्लो गराउने “फिचर” ल्याउने भएको छ । एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट बचाउछ ।

एप्पलले आइफोन XR, आइफोन XS र आइफोन XS म्याक्स उक्त स्लो बनाउने “फिचर” ब्याट्रीका लागि मात्र नभई स्मार्टफोनका अन्य पुर्जाहरुलाई बचाउनका लागि पनि हो भनेर बताएको छ । केहि दिन अगाडी सम्म र iOS १३.१ रिलिज नहुँदा सम्म पनि एप्पलले आइफोन XR, आइफोन XS र आइफोन XS म्याक्स स्लो गराएको थिएन । तर iOS १३.१ को रिलिज सँगै यी तीन मोडलहरूमा ब्याट्रीको स्वास्थ्य अनुसार स्पिड मिलाइने भएको छ ।

यदि तपाईंसँग यी तीन वा पुरानो कुनै मोडलको आइफोनहरू छ र ब्याट्रीको गुणस्तर खासै राम्रो छैन भने तपाईंको आइफोन स्लो चल्न सुरु गर्नेछ । नयाँमा जस्तै फास्ट बनाउनका लागि एप्पलकै आधिकारिक मर्मत केन्द्रबाट ब्याट्रीलाई प्रतिस्थापन गर्नु पर्ने हुन्छ ।

गत वर्ष सन् २०१८ मा आइफोनहरु स्लो गरेको भन्दै लाखौं डलरको जरिवाना इटालीले एप्पललाई तिराएको थियो । नयाँ आइफोनको रिलिजसंगै पुरानो मोडलका आइफोनहरु आफै स्लो हुने कुरा आइफोन प्रयोगकर्ताले महसुस गर्दै आएका थिए । यहि विषयमा अनुसन्धान पश्चात् एप्पलले पुराना आइफोनहरु स्लो गरेको पाइएको थियो । एप्पलले उक्त स्लो बनाउने फिचर प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य बनाउनको लागि नभई आइफोन कै प्रयोग आयु बढाउन र आफै बन्द हुन नदिनका लागि गरेको हो भनेर जानकारी दिएको थियो । त्यही सिलसिलामा त्यो बेलाको नयाँ आइफोन ८ र X मा त्यस्तो फिचर छ छैन भनेर प्रश्न गर्दा एप्पलले उत्तरमा नयाँ आइफोनमा स्लो गर्नु नपर्ने उच्चस्तरीय ब्याट्री छ भनेर दाबी गरेको थियो – जुन गत वर्ष आइफोन ८ र X को लागि रिलिज भएको अपडेटबाट झुठो साबित भयो ।

प्रयोगकर्ताले यस अपडेट पछि ब्याट्री लाइफ र परफरमेन्सका बीचमा एउटालाई चयन गर्न सक्नेछन् । ब्याट्री लाइफ बढाउनका लागि विकल्प चयन गर्दा आइफोनको प्रोसेसरको स्पिड घट्छ जसले गर्दा आइफोन स्लो भएको महसुस हुन्छ । तर, परफरमेन्सको विकल्प चयन गर्दा प्रयोग गर्दा गर्दै आइफोनको ब्याट्री सकिएर आइफोन आफैं बन्द हुन सक्छ भन्ने तर्क एप्पलले दिएको छ ।

स्रोत : GSMArena






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution