हेडलाईन

नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित         आज शेर्पा संघ इजरायलको दशौं बार्षिकोत्सव तथा छैठौं अधिवेशन हुदै         लिदीका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग         प्रवास तामाङ संस्थाहरुबाट सयुक्त रूपमा लिदी पहिरो पीडितलाई सहयोग हस्तान्तरण         नेकपाभित्रको विवाद मिल्यो,ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा के छ ? (पूर्णपाठ)         विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति भदौ २९ अघि नै हुने – मन्त्रि पुन         रथजात्रामा सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग,आदिवादी जनजाति महासंघको प्रेस विज्ञप्ति         दक्षिण कोरियाको विमानस्थलमा ३७ नेपाली अलपत्र,के भन्छ सौलस्थित नेपाली दूतावास ?         युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुने         बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय         इजरायलमा महाकबि सिद्धिदास महाजुयाको १५३ औ जन्मजयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति        

आदिवासी जनजाति महासंघ प्रदेश ३ को अध्यक्षमा काजीमान थिङ तामाङ चयन

याम्बु – नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ३ समन्वय परिषदको अधिवेशनले काजिमान थिङ तामाङको अध्यक्षतामा ११ सदस्यीय समन्वय परिषद् गठन गरेको छ ।

परिषद्को पाँच उपाध्यक्षहरुमा क्रमशः सुमन राई, प्रदीप लिम्बू, जीमी लामा ह्याल्मो, कृषला नगरकोटी पहरी र धनबहादुर माझी सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तैगरी मुख्य सचिव गोपालबहादुर गुरुङ,तीन सचिवमा धनबहादुर भुजेल (रमेश), भक्तबहादुर हायु र लालबहादुर भुजेल र कोषाध्यक्षमा  सूर्यमाया दनुवार चयन हुनुभएको छ ।  
 
अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष जगत बराम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, नेकपा (नेकपा) सिन्धुली अध्यक्ष एवं प्रदेश सभा सदस्यहरु राजन दाहाल, प्रदिप कट्वाल, विनोद खड्का, बसन्त माझी, विभिन्न राजनीतिक दलका नेता र  स्थानीय जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनको उद्धघाटनअघि जिल्लाका विभिन्न क्षेत्रबाट आएका आदिवासी जनजातिले आफ्नो भेषभूषासहित र्याली प्रदर्शनी गरेका थिए ।
 






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution