हेडलाईन

खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन         इजरायलमा ह्योल्मो सोनाम लोसार २१४९ ‘छ्यु ता ल्हो’ भव्यताको साथ मनाउने         प्रवासमा रहेका नेपालीलाई नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश सम्बोधन गर्ने         तामाङ समाज कतारको नवौँ अधिवेशनबाट अध्यक्षमा शुबास तामाङ सर्वसम्मत चयन         अष्ट्रेलियाकै पहिलो नेपालीमुलकी काउन्सिलर भद्रा वाइबाले तामाङ भेषभूषामै लिईन् शपथ ग्रहण         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाउने तयारी         इजरायलमा माघ्या सकराटि भव्यताको साथ् मनाउने         एनआरएन इजरायलले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै         इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै        

एनआरएनए इजरायलको पहिलो बैठक सम्पन्न , के के निर्णय भए ?

तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको २०१९ -२०२१ कार्यकालको लागि निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।
बैठक द्वारा इजरायलमा रहेका सम्पूर्ण संघ संस्थाहरुसँग सुमधुर सम्वन्ध कायम गरी आगामी दिनहरुमा पनि सम्पूर्ण सबैलाई साथ लिई हातेमालो गरी अझ शसक्त ढंगले अगाडि वढ्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नव निर्वाचित सदस्य भोजराज क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ भने पुर्व अध्यक्षद्वय दिपक प्रसाद ओली र सुवास खरेललाई संस्थाको संरक्षकको जिम्मेवारी प्रदान गरेको छ ।
त्यसै गरी बैठकले संस्थाका निवर्तमान महासचिव तेन्जीन शेर्पालाई संस्थाको प्रमुख सल्लाहकारको भुमिकामा राख्ने पनि निर्णय गरिएको एनआरएनए एनसीसी इजरायलले जनाएको छ ।
साथै बैठकले एनआरएनए इजरायलको नाममा रहेका संचार सामाग्रीहरु जिम्मामा ल्याई फेसवुक र वेबसाइट अधावधिक गर्ने निर्णय गरेको छ भने आगामी अक्टूवर १२ शनिवार पुरानो समितिलाई विदाई तथा नया समितिको स्वागातार्थ “विदाई, स्वागत तथा वडा दशैको शुभकामना आदान-प्रदान” कार्यक्रमको आयोजना गरिने निर्णय गरेको छ ।
त्यस्तै बैठकले समितिको दोस्रो बैठकले कारणबश रिक्त रहन गएको सचिव पद र निर्वाचित समितिले मनोनयन गर्न पाउने बाँकी सदस्यहरुको मनोनयन समेत गर्ने निर्णय गरेको छ ।
निवर्तामन अध्यक्ष शान्ता अधिकारी ज्ञवालीको अध्यक्ष (नेतृत्व) मा  गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको २०१९ -२०२१ कार्यकालको सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएको थियो ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution