हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

एनआरएनए साइप्रसको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दिल कुमारी तिलिजा पुन

काठमाडौँ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साईप्रसको आठौँ अधिवेशन सम्पन्न भएको छ।  एनआरएनएका साईप्रसका अध्यक्ष सुभास मल्लको अध्यक्षतामा आयोजित अधिवेशनमा प्रमुख अथिती अवैतनिक नेपाली बाणिज्य दूतावासका मानार्थ वाणिज्य दूत डा. राम जीवन पंजियार तथा विशेष अथिती एनआरएनए आईसीसी प्रतिनिधि रंजित कुमार महतो, निर्वाचन समितिका प्रमुख सुरेश कुमार शाह, सदस्य विकास दवाडी र यम थापाको उपस्थिीत रहेको थियो ।

अधिवेशनबाट अध्यक्षमा दिल कुमारी तिलिजा पुन निर्वाचित भएकी छन् । त्यस्तैगरी अधिवेशनबाट उपाध्यक्षमा अन्तेस रावत, जस माया पुन, किस्मत पौडेल विजयी भएका छन् भने महासचिवमा कृप थापा र सचिवमा पुरन बहादुर पुन मगर विजयी भएका छन्।

कोषाध्यक्षमा दिनेश ढकाल, सह-कोषाध्यक्षमा अनिल भन्डारी, सह-सचिवमा दया सागर अर्याल, युवा प्रतिनिधिमा कुन्दन कार्की, महिला प्रतिनिधिमा सरिता कुमारी चौधरी, प्रवत्तामा दिनेस हरिजम गोतम चयन भएका छन्।

स्तैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रञ्जित सापकोटा, दयाराम थापा, अन्सरी ओजेर, सन्जय कुमार मन्डल, राजन श्रेष्ठ, नेतिश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखरेल विजयी भएका छन्।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution