हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

आदिबासी जनजाती महासंघ इजरायलले राजदुत शाक्यलाई ज्ञापन पत्र बुझायो,पेलेरै जाने परम्पराको अन्त्य होस्…

तेलअविव – नेपाल आदिबासी जनजाती  महासंघ इजरायलले इजरायलका लागि नेपाली महामहिम राजदुत डा.अन्जान शाक्यलाई महासंघको कार्यलयमा गत शुक्रबार १३ सेप्टेम्बर तारिख स्वागत तथा भेटघाट गरेको छ ।

सोहि अवसरमा इजरायलमा कार्यरत नेपालीहरुको समस्या र यहाँको गतिविधिहरुबारे छलफल गरेका थिए । महासंघले महामहिम शाक्यलाई  ज्ञापन पत्र समेत बुझाएको छ ।

ज्ञापन पत्रमा ‘आरक्षण बचाऊ’ आन्दोलनलाई सरकारले चाडै सम्बोधन गरोस्  शक्ति र पहुचको भरमा पेलेरै जाने परम्पराको अन्त्य होस्  भनेर  अनुरोध गरेको छ ।

नेपाल आदिबासी महासंघ इजरायलले महासंघ र यसमा आवाद्ध  सदस्य संस्थाहरुको बार्षिक कार्यक्रमको तालिका समेत जानकारीको लागि हस्तान्तरण गरेका थिए ।

स्वागत तथा भेटघाटमा नेपाल आदिबासी महासंघ इजरायलको अध्यक्ष तारा काउचा मगर,पुर्व अध्यक्ष एवम्  संरक्षक    हरु,सल्लाहकारहरु,महासंघ आवाद्ध  सदस्य संस्थाका अध्यक्षहरु, महासंघ पदाधिकारीहरु र आदिवासी जनजाती समुदायका सदस्यहरुको उपस्थी रहेको थियो ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution