हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

एनआरएनए इजरायलको निर्वाचन घोषणा सभा हुदै

तेलअविव – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको छैटौ राष्ट्रिय अधिवेशनको लागि तोकिएको दिन १४ सेप्टेम्बर (शनिबार)को दिन निर्वाचित समितिले घोषणा सभा गर्ने भएको छ ।

निर्वाचन समितिले घोषणा सभा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको कार्यालय तेलअविवमा दिउँसो ठिक १ बजे गर्ने  सूचना जारी गर्दै जानकारी दिएको छ ।

घोषणा सभामा इजरायल स्थित सम्पूर्ण संघसंस्थाको प्रतिनिधि ,मिडियाकर्मीहरु लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितको लागि हार्दिक निमन्त्रणा गरेको छ ।

संघको छैटौ राष्ट्रिय अधिवेशनको लागि अध्यक्ष लगायत अन्य पदहरुमा दोहोरो उम्मेदारी दर्ता  नपरेकोले अधिकारीको नेतृत्वमा अध्यक्ष सहित नयाँ कार्यसमितिको सम्पूर्ण पदहरुमा एकलौटी निर्बिरोध निर्वाचित भएको थियो ।

संघको २०१९ -२०२१ कार्य अवधिको लागि अध्यक्ष शान्ति ज्ञवाली अधिकारी ,बरिष्ठ उपाध्यक्ष गणेश गिरि, उपाध्यक्ष निलम गिरि, महिला उपाध्यक्ष माला गोले तामाङ ,महासचिव  श्रीकृष्ण भण्डारी ,सचिव ( ……………….) सहसचिव भरत बहादुर थापा ,कोषाध्यक्ष सुनीता भट्टराई र सहकोषाध्यक्ष अलि महमद मिया निर्वाचित भएको थियो ।

त्यसैगरी महिला प्रतिनिधि – सुष्मा शाही (सुमी) र पुरुष प्रतिनिधि डी बी बुढाथोकी निर्वाचित भएको थियो ।

यसैगरी अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी सदस्यमा विशाल ज्ञवाली निर्बिरोध निर्वाचित भएको  थियो ।

निर्वाचित कार्य समितिको सूचना जस्ताको त्यस्तै 

सूचना ! सूचना !! सूचना !!!

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको यस अघि नै तोकिएको छैटौ राष्ट्रिय अधिवेशनको लागि तोकिएको दिन १४ सेप्टेम्बर (शनिबार)को दिन निर्वाचित कार्य समितिले निर्बिरोध निर्वाचित हुने भएका कार्यसमिति २०१९/०२१ को घोषणा सभा राखिएको हुँदा इजरायल स्थित सम्पूर्ण संघसंस्थाको प्रतिनिधि ,मिडिया लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितको लागि हार्दिक  निमन्त्रणा गर्दछौ ।

मिति – १४ सेप्टेम्बर २०१९

स्थान – एनआरएनए इजरायलको कार्यलय

समय – दिउँसो १ बजे

निर्वाचन समिति

संयोजक  – सुवास खरेल

सचिव – खगेश्वर अधिकारी

सदस्य  – बीबी लामा तामाङ

सदस्य -सुन्दर नेपाल

सदस्य -सन्दिप भण्डारी

गैरआवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद इजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution