हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

एनआरएनए इजरायलको छैठौ अधिबेसनको लागि साधारण सदस्यताको नामावली सार्वजनिक

७ सेप्टेम्बर , तेलअविव- गैरआवासीय संघ इजरायल २०१९ (छैठौ अधिबेसन) को १४ सेप्टेम्बरमा हुन गईरहेको अधिवेशन सम्बन्धि निर्वाचन समितिले साधारण सदस्यताको नामावली सार्वजनिक गरेको छ |

साधारण सदस्यता बुझाउने अन्तिम मिति आज ६ सेप्टेम्बर शुक्रबार बेलुकी ७ बजे सम्म तोकिएको थियो |

गैर आवासीय नेपाली संघ इजरायलको २०१९ (छैठौ अधिबेसन) निर्वाचनको लागि विभिन्न उल्लेखित पदमा उम्मेदवारी हुन चाहने व्यक्तिहरुले सेप्टेम्बर ७ तारिख शनिबार दिउसो २ बजे देखि बेलुका ७ बजे सम्म उम्मेदवारी मनोनयन पत्र (उम्मेदवारको निबेदन पत्र) निर्वाचन समिति समक्ष दर्ता गरि सक्नुपर्नेछ |

गैरआवासिय संघ इजरायलको २०१९ (छैठौ अधिबेसन) को १४ सेप्टेम्बरमा हुन गईरहेको निर्वाचनमा निम्न पदहरुमा आई.सी.सी.सदस्य प्रतिनिधि – १ ,अध्यक्ष – १ ,बरिष्ठ उपाध्यक्ष – १  ,महिला उपाध्यक्ष – १ ,उपाध्यक्ष – १ , महासचिव – १ ,सचिव  १ , सहसचिव  १ ,कोषध्यक्ष १  (सह-कोषध्यक्ष – १ ,पुरुष प्रतिनिधि – १  , महिला प्रतिनिधि – १ र सदस्य – ४ मा उम्मेदारी दिन सक्ने छन् ।

यस गैरआवासिय संघ इजरायलको निर्वाचनमाको २०१९ (छैठौ अधिबेसनमा) यस गैर आवासिय संघ इजरायलको अध्यक्ष पदमा उमेदवारी दिनको लागि कुनै पनि अघिल्लो गैर आवासिय संघ इजरायलको कार्य समितिमा जुनसुकै पदमा रहेर काम गरेको व्यक्ति हुनुपर्ने छ | अन्य पदको हकमा भने यो नियम लागुहुने छैन |

कुनै पदमा उम्मेदवारी दिए पछी यदि कुनै उम्मेदवार लाई उम्मेदवारी फिर्ता लिन चाहानु हुने भएमा वा हक दाबीको लागि ८ सेप्टेम्बर आइतबार दिउसोको २ बजेसम्मको समय तोकिएको छ |

उम्मेदवार हुने व्यक्तिले उम्मेदवार मनोनयन (निबेदन पत्र) दर्ता गर्दा उम्मेदवारी दर्ता शुल्क अनिवार्य रुपमा नगद बुझाउनु पर्ने छ | उक्त उम्मेदवारहरुको दर्ता शुल्क बारे निर्वाचन समितिबाट जानकारी लिन सक्नुहुनेछ |

गैर आवासीय नेपाली संघ इजरायलको  कार्यलय तेलअविवमा उम्मेदारी दर्ता गर्न सक्ने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचन समिति सचिव खगेश्वर अधिकारीले जानकारी दिनु भएको छ ।

नोट :- उम्मेदवार दर्ता गर्न आउदा १ जना प्रस्तावक र १ जना समर्थक अनिवार्य चाहिने छ | (प्रस्तावक र समर्थक व्यक्तिको साधारण सदस्यता नवीकरण वा नया लिएको हुनुपर्ने छ)

गैरआवासीय संघ इजरायल २०१९ (छैठौ अधिबेसन) को १४ सेप्टेम्बरमा हुन गईरहेको अधिवेशन  लागि निर्वाचन समितिले  सार्वजनिक गरेको साधारण सदस्यता को नामावली निम्न रहेका छन |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution