दोलखा-काठमाडौं तामाङ समाज र साईप्रस घेदुङले रक्तदान कार्यक्रमको आयोजन गर्ने
याम्बु – ह्याङ्ला दोलखा-काठमाडौ तामाङ समाज र नेपाल तामाङ घेदुङ, साइप्रसको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ |
रक्तदान कार्यक्रम असोज ४ गते शनिबार बिहान १० बजे देखि काठमाडौंको सुकेधारा चोकमा हुने ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन लामा ले तामाङ अन लाइन लाई जानकारी दिनु भएको छ |