हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

आज २४ औं तामाङ चलचित्र प्रदर्शन दिवस,पहिलो तामाङ चलचित्र (भिडियो) हेर्नुहोस्

भाद्र १६ , याम्बु | तामाङ चलचित्र संघका आयोजनमा आज  २४ औं तामाङ चलचित्र प्रदर्शन दिवस भव्य रुपले मनाउने भएको छ। तामाङ चलचित्र संघले यसपाली ‘हाम्रो कला हाम्रोपन तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ २४ औं चलचित्र प्रदर्शनी दिवसका अवसरमा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम शुभकामना पार्टी प्यालेस भक्तपुरमा आयोजना गरेको छ ।

कार्यक्रमममा तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।

२०५२ सालमा पहिलोपटक तामाङ चलचित्र ‘सेमरी छोरङान’ निर्माण भएको हो । उक्त चलचित्र पुण्य सागर योन्जन तामाङ र मानध्वज लामा योन्जन तामाङको सयुक्त लगानीमा निर्माण गरेका हुन् | चलचित्रमा रोज मोक्तान तामाङ,जयनन्द लामा तामाङ,मानध्वज लामा योन्जन तामाङ, बिशान्ति लामा तामाङ,शिखा मल्ल , गौरी लामा तामाङ,सागर योन्जन तामाङ र अन्जु लामा तामाङले अभिनय रहेको छ |

चलचित्रको कथा र निर्देशन जयनन्द लामा तामाङको रहेको छ | चलचित्र सेमरी छोरङान २०५३ साल भाद्र १६ गते रसियन कल्चर सेन्टरमा च्यारीटी शो मार्फत पहिलोपटक प्रदर्शनी गरेका थिए । सोही दिनलाई तामाङ चलचित्र संघले तामाङ चलचित्र प्रदर्शन दिवसको रुपमा मनाउदै आईरहेको छ ।

२४ औं तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर तामाङले शुभकामना व्यक्त गर्नु भएको छ ।

सोही चलचित्र दिवसको अवसरमा तामाङ चलचित्रमा योगदान पुर्याउनु हुने चलचित्रकर्मीलाई सम्मान गर्दै आईरहेको छ ।

२०७६ भाद्र १६

तामाङ भाषाको पहिलो चलचित्र हेर्नुहोस् 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution