जापानमा लक्ष्मी तामाङले गरे आत्माहत्या,शब नेपाल पठाउन आर्थिक सहयोग गर्न अनुरोध

जापान – नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा न: ४ सल्मे घर भइ जापानमा अध्यनरत २२ वर्षीय लक्ष्मी तामाङले आत्माहत्या गरेकी छिन |
उनले अगस्ट २५ तारिखका दिन कामाता, टोक्यो स्थित आफ्नै कोठामा आत्माहत्या गरेकी हुन |
मृतक लक्ष्मी तामाङको घरको आर्थिक अवस्था कमजोर रहेको र पार्थिव शरीर नेपाल पठाउन खर्च लाग्ने हुदा उनको आमाको विशेष आग्रह अनुसार आर्थिक सह्योग सन्कलन गर्ने भएको हुदा जापानमा क्रियाशील विभिन्न संघ संस्थाहरु एबम् सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई आर्थिक सहयोग गरिदिनुहुन नेपाल तामाङ समाज जापानले विनम्रतापूर्वक अनुरोध गरेको छ |
नेपाल तामाङ समाज जापानको खाता नं १०११० – ७८७६३५११