हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

शालिकराम आत्महत्या प्रकरण : अभियुक्तहरू रवि, युवराज र अस्मिताका नाममा अदालतको आदेश (पूर्णपाठ)

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने अभियुक्तहरू टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीका बारेमा चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ।

आदेशमा रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटी र अस्मितालाई साधारण ताखेमा छोड्नु भनिएको छ। पुडासैनीले गत साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नुपूर्व मोबाइलमा भिडियो रेकर्ड गरेका थिए।

जसमा रवि, युवराज र अस्मिताले आफूलाई मर्न बाध्य पारेको बताएका थिए। उक्त भिडियोको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। पुडासैनीले आत्महत्या गरेको १० दिनपछि चितवन प्रहरीले रवि, युवराज र अस्मितालाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धानका लागि चितवन लगेको थियो।

प्रहरी अनुसन्धान र अदालतको बयान तथा थुनछेक बहसका क्रममा १२ दिन प्रहरी हिरासतमा बसेका तीनैजनालाई अदालतले रिहा गर्न भनेको हो। उनीहरूलाई असोज ५ गते तारेख पनि तोकिएको छ।

क्लिक गर्नुहोस >  रवि, युवराज र अस्मिताका नाममा जारी भएको अदालतको आदेशको पूर्णपाठ 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution