हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएनए इजरायलको छैठौ अधिबेशनको मिति सर्यो

तेलअविव – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको छैठौ अधिबेशनको मिति दुइ हप्ता पर सरेको छ । यसअघि ३१ अगस्ट (शनिबार) हुने भनिएको अधिवेशन आगामी १४ सेप्टेम्बर २०१९ (शनिबार) हुने निर्वाचन समितिले सूचना जारी  गरेर जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको छैठौ अधिबेशन तथा २०१९/२१ को कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न तोकिएको मितिमा निर्वाचन गराउन केहि प्रावधिक कठिनाइ साथै आन्तरिक तयारीको लागि केहि समय अपुग भएको हुनाले मिति सारिएको जानकारी दिएको छ ।

राष्ट्रिय समन्वय परिषद इजरायल युरोप क्षेत्र समावेश भए संगै  सदस्यता शुल्कमा यसपाली वृद्धि भएर नयाँ  सदस्यता शुल्क ६० सेकेल राखिएको छ ।

छैठौ अधिबेशन तथा आगामी २०१९/२१ को कार्यकालका लागि साधारण सदस्यता खुल्ला भईरहेको छ ।

संस्थाको  २०१९/०२१ को कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न  इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका लागि निर्वाचन समितिले सम्पूर्ण प्रक्रियाको पुन: नयाँ समयतालिका तय गरेको छ । सूचना जस्ताको तस्तै :

*****

NRNA NCC इजरायल निर्वाचन समितिको अत्यन्त जरुरी सूचना !

इजरायलमा रहनु भएका आदरणीय दाजुभाई तथा दिदी बहिनीहरुमा नमस्कार !

NRNA NCC इजरायलको छैठौ अधिबेशन तथा २०१९/२१ को कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न तोकिएको मितिमा निर्वाचन गराउन केहि प्रावधिक कठिनाइ साथै आन्तरिक तयारीको लागि केहि समय अपुग भएको हुदा उक्त निर्वाचन आगामी September १४ तारिख शनिबार गरिने निर्णय गरिएको छ |

छैठौ अधिबेशन तथा आगामी २०१९/२१ को कार्यकालका लागि कार्यतालिका यसप्रकार रहेको छ |

१. आगामी २०१९/२१ को कार्यकालका लागि निर्वाचन गराउनको लागि यहि September १४ तारिख शनिबारको दिन तोकिएको छ |
२. साधारण सदस्यता यहि September ६ तारिख शुक्रबार ६ बजे साझ सम्म खुल्ला गरिएको छ | त्यसपछि साधारण सदस्यता वितरण बन्द गरिनेछ |
३. विभिन्न पदका लागि इच्छुक हुनुहुने व्याक्त्तिहरुले उमेद्वारी दर्ता September ७ तारिख शनिवार ११ बजेदेखी बेलुका ४ बजेसम्म गराई सक्नुपर्ने छ | नोमिनेशन दर्ता गर्दा प्रस्तावक र समर्थक सहित निर्वाचन समितिले तोकेको रकम सहित तोकेको स्थानमा उपस्थित भै आफ्नो उमेद्वारी दर्ता गराउन सक्नुहुनेछ |
४. उमेद्वारी हकदावी वा उमेद्वारी फिर्ता गर्ने समय September ८ तारिख आइतबार बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म |
५. अन्तिम उमेद्वारी नामावली प्रकाशन September ८ तारिख आइतबार बेलुकी साझ ६ बजे |

खगेश्वर अधिकारी
(सचिव) निर्वाचन समिति

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल !

थप जानकारीको लागि :

संयोजक श्री सुवास खरेल – ०५२८८८२७२४
सचिव :श्री खगेश्वर अधिकारी – ०५४२८५९४७६
सदस्य : श्री बीबी लामा तामाङ – ०५८५५०२५३०
सदस्य: श्री सुन्दर नेपाल – ०५४५७०६८७३
सदस्य : श्री सन्दिप भण्डारी – ०५४७९७०५४८






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution