हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई नब्बे हजार आर्थिक सहयोग

दाङ तुलसीपुर उ. म.न.पा. वडा नं.१० बनगाई निवासी बोनम्यारो पीडित रोमहर्ष भण्डारीलाई सलोम नेपाल मुभमेन्ट सोसाईटी आजिबन सदस्य अबी क्षेत्रीको संयोजकत्वमा सलोम नेपाल मुभमेन्ट सोसाइटी सामाजिक संस्थाको समन्वयमा इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगमा संकलन भएको रु ९०००० (अक्षेरुपी नब्य हजार) राष्ट्रिय सभा सदस्य माननीय संसद कोमल ओलीको प्रमुख उपस्थितमा र सलोम नेपाल मुभमेन्ट सोसाईटी संस्थापक सदस्य तथा आजिबन सदस्यहरु सोम प्रसाद चौलागाई , कमला राई , अमृता अधिकारी , हेमा पाण्डे सुबेदी  र स्थानीय समाजसेबी जनप्रतिनीधिहरु पत्रकार समाजसेवीहरुको बाक्लो उपस्थीतमा सहयोग हस्तान्त्रण गरिएको छ |

लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्टमा देखाएको छ | वोन म्यारो क्यान्सर पिडित भण्डारीलाई भारतको औषधि उपचार गर्न  रु.१६,००,०००० (सोहृ लाख) भारतिय रुपैया खर्च लाग्ने बताएको छ ।

बोनम्यारो पीडित रोमहर्ष भण्डारी लामोसमयदेखि बोनम्यारो पीडित भइ आर्थिक अबस्था नाजुक भएकोले जिबनमरणको दोसाधमा मृत्युुसग पौठाजोरी खेलीरहेको दुखदायी अबस्थामा सामाजिक पोपकारी कार्यहरुमा उन्लेखनी कार्यहरु गर्दै आएको सलोम नेपाल मुभमेन्ट सोसाईटीले उपचारको लागि सहयोग गरेको हो ।

आशा गरौं हामीले गरेको सानो सहयोगले बोनम्यारो पीडित रोमहर्ष भण्डारी लाई केहि राहत मिल्नेछ र नयाँ  जिबन पाउनु हुने र शिघ्र स्वास्थ्य लाभको कामना सलोम नेपाल मुभमेन्ट सोसाईटीले गरेको छ ।

अध्यक्ष तिर्थ गौतमले शुभकामना संदेश मार्फत महान सहयोगी मनहरुप्रती धन्यवाद तथा आभार प्रकट गरेको छ । अभियानमा साथ सहयोग दिनुहुने सम्पुर्ण परोपकारी तथा इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई साथै ब्यस्थ समयको बाबजुत कोमल ओलीलाई सहयोग हस्तान्तरण गरि दिनुहुने सम्पुर्णमा तथा सहयोग अभियानमा आर्थिक सहयोग गर्ने सम्पुर्णलाई सलोम नेपाल मुभमेन्ट सोसाईटी परिवार हार्दिक आभार प्रकट गरेको छ |

वोनम्यारो पिडित रोमहर्ष भण्डारीलाई सिधाअार्थिक सहयोग गर्न लागि :- मोबाइल नम्बर : ९८४७८३१२३२ सम्पर्क गर्नु सक्नु हुन्छ ।

सहयोगी परोपकारी मनहरुको नामावली  

१)रामहरी कुबर रु ४०००.
२)शर्मिला कोइराला रु १००० .
३)समिर प्रधान ३६१nis
४)दिपा गुरुङ १०० nis
५)तिर्थ गौतम १००nis
६)पेमा लामा १५५ nis
७)अबी क्षेत्री १५५ nis
८)लासुंग शेर्पा १५५ nis
९)सीता बराम १०५nis
१०)श्री राना १०५ nis
११)ज्योति शर्मा ५० nis
१२) गोमा फुयाल ५५ nis
१३)बिशा गुरुङ ११० nis
१४)ठुली चन्दा कोही राई ११२ nis
१५)पेमु राई १०० nis
१६)नम राज भट्ट५० nis
१७)अनिता तामांग ५० nis
१८)इन्दिरा तुलाधर १०१ nis
१९)पासांग तामांग ५० nis
२०)गीता सुबेदी ५० nis
२१)बालकृष्ण सुबेदी १०१ nis
२२)लक्ष्मी भट्टराई ५० nis
२३)सीता कोइराला ५० nis
२४)मिना चुडाल ५० nis
२५)पार्वती केसी५५ nis
२६)नरेन्द्र लामीछाने ५१ nis
२७)DXN अली ५० nis
२८)सम्झना दुबे १०० nis
२९ )पायल कटुवाल ५५ nis
३०)शिबराज खडका ५० nis
३१)भगबती वोडारी १०१ nis.

२६७७ सेक्ल ३.५३ ले $७५८ को रु ८५००० +रु ५००० = रु९०००० ( नब्बे हजार मात्र )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution