हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा बोनम्यारो पीडितलाई नब्बे हजार आर्थिक सहयोग

दाङ तुलसीपुर उ. म.न.पा. वडा नं.१० बनगाई निवासी बोनम्यारो पीडित रोमहर्ष भण्डारीलाई सलोम नेपाल मुभमेन्ट सोसाईटी आजिबन सदस्य अबी क्षेत्रीको संयोजकत्वमा सलोम नेपाल मुभमेन्ट सोसाइटी सामाजिक संस्थाको समन्वयमा इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगमा संकलन भएको रु ९०००० (अक्षेरुपी नब्य हजार) राष्ट्रिय सभा सदस्य माननीय संसद कोमल ओलीको प्रमुख उपस्थितमा र सलोम नेपाल मुभमेन्ट सोसाईटी संस्थापक सदस्य तथा आजिबन सदस्यहरु सोम प्रसाद चौलागाई , कमला राई , अमृता अधिकारी , हेमा पाण्डे सुबेदी  र स्थानीय समाजसेबी जनप्रतिनीधिहरु पत्रकार समाजसेवीहरुको बाक्लो उपस्थीतमा सहयोग हस्तान्त्रण गरिएको छ |

लामो समयदेखि वोनम्यारो क्यान्सर बिमारीले ग्रस्त भएकोले काठमाडौको सिभिल हस्पिटलमा उपचार सम्भब नभएपछी भारतको राजिब गान्धी क्यान्सर हस्पिटलमा चेक जाँच गराउदा डाक्टरले वोनम्यारो फेर्नु पर्ने रिपोर्टमा देखाएको छ | वोन म्यारो क्यान्सर पिडित भण्डारीलाई भारतको औषधि उपचार गर्न  रु.१६,००,०००० (सोहृ लाख) भारतिय रुपैया खर्च लाग्ने बताएको छ ।

बोनम्यारो पीडित रोमहर्ष भण्डारी लामोसमयदेखि बोनम्यारो पीडित भइ आर्थिक अबस्था नाजुक भएकोले जिबनमरणको दोसाधमा मृत्युुसग पौठाजोरी खेलीरहेको दुखदायी अबस्थामा सामाजिक पोपकारी कार्यहरुमा उन्लेखनी कार्यहरु गर्दै आएको सलोम नेपाल मुभमेन्ट सोसाईटीले उपचारको लागि सहयोग गरेको हो ।

आशा गरौं हामीले गरेको सानो सहयोगले बोनम्यारो पीडित रोमहर्ष भण्डारी लाई केहि राहत मिल्नेछ र नयाँ  जिबन पाउनु हुने र शिघ्र स्वास्थ्य लाभको कामना सलोम नेपाल मुभमेन्ट सोसाईटीले गरेको छ ।

अध्यक्ष तिर्थ गौतमले शुभकामना संदेश मार्फत महान सहयोगी मनहरुप्रती धन्यवाद तथा आभार प्रकट गरेको छ । अभियानमा साथ सहयोग दिनुहुने सम्पुर्ण परोपकारी तथा इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई साथै ब्यस्थ समयको बाबजुत कोमल ओलीलाई सहयोग हस्तान्तरण गरि दिनुहुने सम्पुर्णमा तथा सहयोग अभियानमा आर्थिक सहयोग गर्ने सम्पुर्णलाई सलोम नेपाल मुभमेन्ट सोसाईटी परिवार हार्दिक आभार प्रकट गरेको छ |

वोनम्यारो पिडित रोमहर्ष भण्डारीलाई सिधाअार्थिक सहयोग गर्न लागि :- मोबाइल नम्बर : ९८४७८३१२३२ सम्पर्क गर्नु सक्नु हुन्छ ।

सहयोगी परोपकारी मनहरुको नामावली  

१)रामहरी कुबर रु ४०००.
२)शर्मिला कोइराला रु १००० .
३)समिर प्रधान ३६१nis
४)दिपा गुरुङ १०० nis
५)तिर्थ गौतम १००nis
६)पेमा लामा १५५ nis
७)अबी क्षेत्री १५५ nis
८)लासुंग शेर्पा १५५ nis
९)सीता बराम १०५nis
१०)श्री राना १०५ nis
११)ज्योति शर्मा ५० nis
१२) गोमा फुयाल ५५ nis
१३)बिशा गुरुङ ११० nis
१४)ठुली चन्दा कोही राई ११२ nis
१५)पेमु राई १०० nis
१६)नम राज भट्ट५० nis
१७)अनिता तामांग ५० nis
१८)इन्दिरा तुलाधर १०१ nis
१९)पासांग तामांग ५० nis
२०)गीता सुबेदी ५० nis
२१)बालकृष्ण सुबेदी १०१ nis
२२)लक्ष्मी भट्टराई ५० nis
२३)सीता कोइराला ५० nis
२४)मिना चुडाल ५० nis
२५)पार्वती केसी५५ nis
२६)नरेन्द्र लामीछाने ५१ nis
२७)DXN अली ५० nis
२८)सम्झना दुबे १०० nis
२९ )पायल कटुवाल ५५ nis
३०)शिबराज खडका ५० nis
३१)भगबती वोडारी १०१ nis.

२६७७ सेक्ल ३.५३ ले $७५८ को रु ८५००० +रु ५००० = रु९०००० ( नब्बे हजार मात्र )






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution