हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

इजरायलबाट ककनीमा गुम्बा निर्माणको लागि आर्थिक सह्योग प्रदान

तेलअविव – नेपाल तामाङ घेदुङ, इजरायलकी सल्लाहकार छिरीङ डोल्मा रुम्बा तामाङको सक्रियतामा नुवाकोट ककनी धार्मिक सम्पदा निर्माणधिन बुद्ध (आङी न्युङ्ने,गुफा) गुम्बाको लागि सन्कलन गरिएको सह्योग रकम श्रद्देय गुरु खेन्पो सोनाम घ्युर्मेलाई नेपाल तामाङ घेदुङ संघीय महासचिव महित कुमार तामाङ (बाबू घिसिङ ) बाट  गुरु खेन्पो BTMC मा नेपाली रुपियाँ एक लाख सत्र हजार नौ सय आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

हस्तान्तरण गर्न सहयोग गर्नु हुने नेपाल तामाङ घेदुङ,संघीय महासचिव महित कुमार तामाङ,नेपाल तामाङ घेदुङ चितवन जिल्ला पर्सा खैरेनीका पुर्वअध्यक्ष कर्म रुम्बा लामा र प्रवासि सहयोगी मनका धनिहरुलाई  नेपाल तामाङ घेदुङ, इजरायल द्वारा हार्दिक धन्यवाद / थुजेछे व्यक्त गरेको छ |

सहयोगी मनका धनिहरुको नामवली यस प्रकार छन् :

1) माया तामाङ (दिप्मा)=51 सेकेल 

2) रोजि तामाङ = 101

3) केशरी तामाङ = 51

4) बी बी लामा तामाङ = 101

5) कल्पना तामाङ = 101

6) अनिला तामाङ = 105

7) लाक्पा तामाङ = 205

8 ) अनिता तामाङ = 55

9) जमुनाकार्की = 25

10) राम भुषाल = 25

11) जुलि मायाॅ तामाङ् = 51

12) बबिता श्ररेष्ठ = 51

13) रजनि साहा = 25

14) निङ्मा तामाङ = 101

15) नानिमाया तामाङ = 51

16) बिमला मुक्तान तामाङ = 151

17) पुनम मुक्तान तामाङ = 151

18) सितल भुसाल = 25

19) पुनम पाख्रीन तामाङ = 25

20) शषि लामा = 25

21) सारा लामा = 55

22) मिस्री लामा तामाङ = 51

23) डोमा तामाङ = 51

24) तुमु गाया = 105

25) निरू गुरुङ = 105

26) शुनिता दोङ = 101

27) सुन्दर तामांग योन्जन लामा = 50

28) शिरजना मोक्तान तामाङ = 205

29) शोनि लामा तामाङ = 205

30) शोभा गुरुङ = 101

31) जितमान चोङबाङ लिम्बु = 101

32) मानप मगर = 51

33) शरिना तामाङ = 5000 NR

34) थुप्तेन लामा योन्जन = 5000 NR

३५) छिरिङ डोल्मा रुम्बा= २०२$ डोलार

३६ ) भक्ति शपकोटा= ५१

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution