पहिचानको अभियानमा कोहि पनि डराउनु पर्दैन – रेशम गुरुङ (भिडियो) इजरायल
तेलअविव – तमु समाज इजरायलको आठौं अधिबेशन तेलअविव इजरायलमा सम्पन्न भएको छ |कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम तमु रहनु भएको थियो |
अधिवेशनले ओम गुरुङको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ |
नवनिर्वाचित पदाधिकारीहरमा अध्यक्ष ओम गुरुङ , प्रथम उपाध्यक्ष खुशी घले ,दितिय उपाध्यक्ष रित्ता घले ,तृतीय उपाध्यक्ष नर माया गुरुङ ,महासचिव शान्ति गुरुङ,सचिब रेखा गुरुङ,सहसचिब दुर्गा गुरुङ ,कोषध्यक्ष बिन्दु गुरुङ,सहकोषाध्यक्ष गया गुरुङ ,महिला विभाग प्रमुख पशुपति गुरुङ र कार्यकारिणी सदस्यमा मिठु गुरुङ ,लीला गुरुङ ,सोनी गुरुङ,उषा गुरुङ,बिना गुरुङ,मनु गुरुङ,अञ्जली गुरुङ,खुशी गुरुङ,सुचित्रा गुरुङ ,सुनिता गुरुङ,प्रण्या गुरुङ,बिरेन गुरुङ,धना गुरुङ र मन्श्री गुरुङ रहेका छन् |
यसैगरी संरक्षक समितिमा डिक कुमार गुरुङ ,डम्बर गुरुङ निरु गुरुङ र सल्लाहकार समितिमा प्रमुख सल्लाहकार आस माया गुरुङ, सल्लाहकार कमल गुरुङ,सानू गुरुङ हरि माया गुरुङ चयन भएका छन् |
तमु समाज इजरायलको आठौं अधिबेशनमा प्रमुख अतिथि तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम तमुले राख्नु भएको शुभकामना मन्तव्यको पूर्ण भिडियो