हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

पहिचानको अभियानमा कोहि पनि डराउनु पर्दैन – रेशन गुरुङ (भिडियो) इजरायल

तेलअविव – तमु समाज इजरायलको आठौं अधिबेशन तेलअविव इजरायलमा सम्पन्न भएको छ |कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम तमु रहनु भएको थियो |

अधिवेशनले ओम गुरुङको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ |

नवनिर्वाचित पदाधिकारीहरमा अध्यक्ष ओम गुरुङ , प्रथम उपाध्यक्ष खुशी घले ,दितिय उपाध्यक्ष रित्ता घले ,तृतीय उपाध्यक्ष नर माया गुरुङ ,महासचिव शान्ति गुरुङ,सचिब रेखा गुरुङ,सहसचिब दुर्गा गुरुङ ,कोषध्यक्ष बिन्दु गुरुङ,सहकोषाध्यक्ष गया गुरुङ ,महिला विभाग प्रमुख पशुपति गुरुङ र कार्यकारिणी सदस्यमा मिठु गुरुङ ,लीला गुरुङ ,सोनी गुरुङ,उषा गुरुङ,बिना गुरुङ,मनु गुरुङ,अञ्जली गुरुङ,खुशी गुरुङ,सुचित्रा गुरुङ ,सुनिता गुरुङ,प्रण्या गुरुङ,बिरेन गुरुङ,धना गुरुङ र मन्श्री गुरुङ रहेका छन् |

यसैगरी संरक्षक समितिमा डिक कुमार गुरुङ ,डम्बर गुरुङ निरु गुरुङ र सल्लाहकार समितिमा प्रमुख सल्लाहकार आस माया गुरुङ, सल्लाहकार कमल गुरुङ,सानू गुरुङ हरि माया गुरुङ चयन भएका छन् |

तमु समाज इजरायलको आठौं अधिबेशनमा प्रमुख अतिथि तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम तमुले शुभकामना मन्तव्य राख्नु भएको थियो |

प्रमुख अतिथि रेशम तमुले राख्नु भएको मन्तव्यको पूर्ण भिडियो






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution