हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तमु समाज इजरायलको आठौं अधिबेशन सम्पन्न,अध्यक्षमा ओम गुरुङ

तेलअविव – तमु समाज इजरायलको आठौं अधिबेशन तेलअविव इजरायलमा सम्पन्न भएको छ |संस्थाकी निबर्तमान अध्यक्ष आस माया तमुस्योको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम तमु ,बिशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर , एनआरएनए एनसिसि इजरायलकी अध्यक्ष शान्त अधिकारी ज्ञवाली लगायत इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष/प्रतिनिधिहरु र मिडियाकर्मीहरु रहेका थिए |

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार सानू तमुस्योले दिनु भएको थियो |

कार्यक्रममा संस्थाका सल्लाहकार निर्मला तमुस्यो , संस्थापक सदस्य कालिका गुरुङ ,बिशेष अतिथि एनआरएनए एनसिसि इजरायलकी अध्यक्ष शान्त अधिकारी ज्ञवाली,अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर र प्रमुख अतिथि तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष रेशम तमुले शुभकामना मन्तव्य राख्नु भएको थियो |

कार्यक्रममा तमु समाज इजरायलले प्रमुख अतिथि रेशम तमुलाई मायाको चिनो सहित सम्मान पत्र द्वारा सम्मान गरेका थिए |

नेपाल आदिवासी जनजाति महासंघ इजरायलले रेशम तमुलाई सम्मान पत्र द्वारा सम्मान गरेका थिए |

संस्थाको कोषको आर्थिक प्रतिबेदन र जन्मदिन तथा पुण्य तिथिहरूबाट संकलित अशक्त, अनाथ, अपाङ्ग, असहाय, एवं दिन दुखिहरुलाई सहयोग गर्ने हेतुले स्थापन गरिएको कोष रकमकोबारे कोषध्यक्ष बिन्दु गुरुङ वाचन गरेर जानकारी दिएको थिए |

कार्यक्रममा गुरुङ सस्कृति झल्किने कौडा नाच र गुरुङ सिंगल नाचको सांस्कृतिक प्रस्तुत गरेका थिए | संस्थाका बरिष्ठ सल्लाहकार डम्बर गुरुङले गुरुङ भाषामा गित गाउनु भएको थियो |

निवर्तामन प्रमुख सल्लाहकार डिक कुमार तमुको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले ओम गुरुङको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको घोषण गरेका थिए |

नवनिर्वाचित पदाधिकारीहरमा अध्यक्ष ओम गुरुङ , प्रथम उपाध्यक्ष खुशी घले ,दितिय उपाध्यक्ष रित्ता घले ,तृतीय उपाध्यक्ष नर माया गुरुङ ,महासचिव शान्ति गुरुङ,सचिब रेखा गुरुङ,सहसचिब दुर्गा गुरुङ ,कोषध्यक्ष बिन्दु गुरुङ,सहकोषाध्यक्ष गया गुरुङ ,महिला विभाग प्रमुख पशुपति गुरुङ र कार्यकारिणी सदस्यमा मिठु गुरुङ ,लीला गुरुङ ,सोनी गुरुङ,उषा गुरुङ,बिना गुरुङ,मनु गुरुङ,अञ्जली गुरुङ,खुशी गुरुङ,सुचित्रा गुरुङ ,सुनिता गुरुङ,प्रण्या गुरुङ,बिरेन गुरुङ,धना गुरुङ र मन्श्री गुरुङ रहेका छन् |

यसैगरी संरक्षक समितिमा डिक कुमार गुरुङ ,डम्बर गुरुङ निरु गुरुङ र सल्लाहकार समितिमा प्रमुख सल्लाहकार आस माया गुरुङ, सल्लाहकार कमल गुरुङ,सानू गुरुङ हरि माया गुरुङ चयन भएका छन् |

कार्यक्रम संस्थाका निबर्तमन महासचिव हरि माया तमुस्यो र सहसचिब इन्द्र माया तमुस्योले संचालन गरेकी थिईन् |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution