हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा मृगौलापिडित चतुरमनि राईलाई एकलाख एकहजार आर्थिक सहयोग प्रदान

तेलअविव – खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका बाक्सिला वडा नम्बर ४ निबासी चतुरमनि राई लामोसमयदेखि दुवै मिगौलाले कामगर्न छाडेपछी आर्थिक अबस्था नाजुक भयकोले जिबनमरणको दोसाधमा मृत्युुसग पौठाजोरी खेलीरहेको दुखदायी अबस्थामा लामो समय देखि ईजरायललाई आफ्नो कर्मभुमि बनाउदै आउनु भएकी समाज सेवी सामाजिक अभियानता सहयोगी मनकी धनी सलोम नेपाल मुभमेन्ट सोसाईटीकी संस्थापक सदस्य विसा गुरुङ र ठुली चन्दा कोयी राईको विशेष पहल र सलोम नेपाल मुभमेन्ट सोसाइटी सामाजिक सस्थाको समन्वयमा ईजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगमा संकलन भएको रु १०१००० (अक्षेरुपी एकलाख एक हजार रुपया) सहयोग मिगौला पिडित चतुरमनि राई लाई खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्ण कुमार राईको प्रमुख उपस्थितमा स्थानीय समाजसेबी जनप्रतिनीधिहरु पत्रकार समाजसेवीहरुको उपस्थितिमा  सहयोग हस्तान्तरण गरिएको छ |

पबित्र कार्यमा हातेमालो गर्नुहुने सम्पूर्ण समाजसेबीहरु तथा विसा गुरुङ र ठुली चन्दा कोही  राईप्रति चतुरमनि राईले हार्दिक आभार प्रकट गर्नु भयो | साथै अध्यक्ष श्री कृष्ण कुमार राईले प्रवासमा रहेरपनि  यो मानबी कार्यमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद ब्यक्त गर्नुभयो |

सलोम नेपाल मुभमेन्ट सोसाईटीका अध्यक्ष तिर्थ गौतमले शुभकामना संदेश मार्फत हरेक अभियानमा साथ सहयोग दिनुहुने सम्पुर्ण परोपकारी तथा इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई साथै ब्यस्थ समयको बाबजुत खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका अध्यक्ष  कृष्ण कुमार राईलाई सहयोग हस्तान्तरण गरि दिनुहुने सम्पुर्णमा तथा सहयोग अभियानमा आर्थिक सहयोग गर्ने सम्पुर्ण लाई हार्दिक आभार प्रकट गर्नु भयो |

सहयोगदाता  परोपकारीहरुको नामवाली

1 बिशा गुरुङ 590nis
2 समिर प्रधान 500nis.
3.ठुली चन्दा कोयी राई 590.nis.
4.लक्ष्मी राई 502nis.
5.शिबराज खडका 50nis.
6.तिर्थ गौतम 100nis.
7 पार्वती केसी 101nis
8.अनिता तामांग 50nis
9.लक्ष्मी भट्टरा 50nis.
10.गीता सुबेदी 50nis
11.बिमल घले 105nis.
12.सेर्पा अँधेरीइँट(डोमा ) 105nis.
13.मिना चुडाल 100nis.
14.छिरिंग ल्यामु च्याबा51nis.
15दुर्गा दिब्य श्रेष्ठ 51nis.
16हिमाली थापा सुबेदी 51nis.
17जय प्रसाद ओडारी 51nis.
18ज्योति शर्मा 50nis.
19सैलेन्द्र राई ११० nis
टोटल सेकेल # 3255nis.






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution