इजरायलमा नेवा:फुड फेस्टिवलकाे आयोजना गरिदै

तेलअविव – राष्ट्रिय नेवा: खल: इजरायलले तेलअविव स्थित यार्काेन पार्कमा नेवा:फुड फेस्टिवलकाे अायाेजना गरेकाे छ । इजरायलमा कार्यरत नेपालीहरूलार्इ मध्यनजर गर्दे नेवा: खानाका परिकार छाेर्इला,कचिला,सम्य बजी काे साथमा बारबिक्यू BBQ साथै बिभिन्न प्रकारका अचारकाे साथमा स्वादिष्ट खाना सहित नेवा : फुड फेष्टिवलकाे अायाेजना गरिएकाे राष्ट्रिय नेवा: खल: इजरायलका अध्यक्ष मनु श्रेष्ठले जानकारी दिनु भयाे ।
यहि जुलार्इ १९ तारिख शुक्रबार हुने नेवा : फुड फेष्टिवल साझ ८ बजेबाट मध्य रात सम्म चल्ने छ । नेवा : फुड फेष्टिवल यार्काेन पार्क जानका लागी अायाेजकले केन्द्रिय बस पार्क नजिकै लेबिन्स्कीबाट बसकाे ब्यवस्था गरेकाे छ |
नेवा: खल: इजरायलले प्रत्येक बर्ष नेवा : फुड फेष्टिवल गर्दै आईरहेको छ |