हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

हिटलरको सेक्स डायरी, कसैलाई छाड्दैनथे

काठमाडौं । हिटलरको नाम सुन्दै जो कोही मानिसको दिमागमा उसको तानाशाहीको याद आउने गर्दछ । हिटलर जति आफ्नो क्रुरताको लागि चिनिन्छ त्यति नै उनलाई आफ्नो यौन जीवनको बारेमा पनि प्रसिद्ध रहेका थिए । सन् १९४३ मा एक म्यागजिनमा हिटलरलाई नपुंसक समेत बताइएको थियो ।

हिटलर आफ्नो शासनमा मात्र नभएर नीजि जीवनमा पनि तानाशाही तथा रवैया थिए ।हिटलर आफ्नो यौन जीवनमा पनि तानाशाही रहेका थिए । हिटलर यौन जीवनमा यतिसम्म तानाशाही थिए की उनले आफ्नो भतिजी गेलीसँग समेत यौन सम्बन्ध राखेका थिए । यो कुराको आरोप जर्मनीको नाजी पार्टीका सदस्य ओट्टो स्ट्रासरले लगाएका थिए ।

त्यसैगरी उसले भतिजीलाई आफूमाथि पिसाब गर्न समेत लगाउँथ्यो भनी उनले आरोप लगाएकी थिइन् । सन् १९३१ मा गेलीले आत्महत्या गरेकाले योबारेमा सत्यतथ्य जानकारी आउन सकेन् । तर पछि हिटलरले आफ्नो पहिलो प्रेम गेली भएको बताएका थिए ।हिटलर आफ्नो यौन प्यास मेटाउन अभिनेत्रीहरुलाई पनि बोलाउने गर्दथ्यो ।

हिटलरसग यौन सम्बन्ध राख्ने जर्मन अभिनेत्री रेनाते मुलरका अनुसार सेक्स गर्दा हिटलरले अचम्मका हरकत देखाउने गरेको बताएकी थिइन् । उनका अनुसार ऊ घुँडा टेकेर बस्थ्यो अनि मुलरलाई लातैलातले हिर्काउन लगाउँथ्यो । पछि सन् १९३७ मा मुलर झ्यालबाट लडेर मरिन् ।

त्यस्तै संमलैंगिकविरोधीहरूका अनुसार हिटलर र उनका नाजी सेना समलैंगिक थिए । ‘द पिन्क स्वस्तिका’ र ‘द हिडन हिटलर’ जस्ता किताबहरूमा हिटलर समलैंगिक भएको कुरा उल्लेख गरिएको छ । रूढिवादी क्रािन्तकारी हर्मन राउस्निङले सन् १९३६ मा नाजी सेना छोड्ने बेलामा हिटलरमाथि बच्चाहरूको यौनशोषण गरेको आरोप लगाएका थिए ।

हिटलर साना साना बालिकाहरुसँग यौन सम्बन्ध राख्न मन पराउथ्यो । हिटलर यौन सम्बन्धको बेला पनि आफ्नो तानाशाही प्रकट गर्न चाहान्थ्यो ।

एजेन्सीको सहयोगमा






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution