हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा फोरम र नयाँ शक्ति पार्टी बिच एकता घोषणा,अध्यक्षमा सुन्दर सिंह लामा तामाङ

तेलअविव – नेपाल संघिय समाज इजरायल र अन्तराष्ट्रिय नेपाली समाज इजरायल बिच ऎतिहासिक एकता घोषणा गरेका छन् | एकता पछि पार्टीको नाम ‘नेपाली समाज इजरायल’ रहेको छ |

 

नेपालमा केहि समय अघि दुई पार्टी बिच एकता घोषणा गरेका थिए |एकता घोषणा कार्यक्रममा नेफिन इजरायलको निवर्तमान अध्यक्ष नरेश कुमार श्रेष्ठ ‘नेपाली समाज इजरायल’पार्टी प्रवेश गरेका छन् |

ऐतिहासिक एकता घोषणा पछि गठित नेपाली समाज इजरायलको नयाँ कार्यसमितिको अध्यक्षमा सुन्दर सिंह लामा तामाङ चयन भएका छन् |

नयाँ कार्यसमितिका पदाधिकारीहरुमा क्रमश अध्यक्षमा सुन्दर सिहं लामा तामाङ,सह-अध्यक्ष तेजबहादुर श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष फुर्बा शेर्पा , उपाध्यक्ष-कुमार पौडेल ,उपाध्यक्षहरुमा छोङ्बा शेर्पा ,शर्किनी ह्योल्मो,उपाध्यक्ष-दिपक ठकुरी शाह,महासचिव-अनिला मोक्तान तामाङ,प्रबक्त-समिर स्याङबा लामा ह्योल्मो , सचिवहरुमा तारा ढकाल ,आङछिरिङ शेर्पा ,पेम्बा डोल्मो शेर्पा ,शंकर गोले तामाङ,कोषाध्यक्ष अनिता राई,सहकोषाध्यक्ष सुनिता मोक्तान तामाङ,आर्थिक प्रमुख -दोर्जे शेर्पा ,सदस्यहरुमा लाक्पा लामा शेर्पा,रुक्सा भटराई,अनुराज मोक्तान तामाङ,सोनाम ह्योल्मो ,उर्गेन शेर्पा,छ्योकी डुम्जन तामाङ,गोमा पोखरेल ,दुर्गा आङ्देम्बे,दिनेश मोक्तान तामाङ,नरेश कुमार श्रेष्ठ,दावा नङ्कङ तामाङ र पासाङ शेर्पा रहेका छन् |

यसैगरीप्रमुख सल्लहाकारमा पासाङनुर्बु शेर्पा,सल्लाहकारहरुमा बाल कुमार राई,कल्पना मोक्तान तामाङ र सावित्री अधिकारी चयन भएका छन् |

नेपाली समाज इजरायलको नयाँ समितिको कार्यकाल आगामी दुई बर्षको लागि हुने भएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution