हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलको साधारणसभा सम्पन्न,अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ

तेलअविव -अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा गत १४ जुन २०१९ (शुक्रबार) तेलअविव इजरायलमा सम्पन्न भएको छ |

 

मंचकी अध्यक्ष पेमा लामा तामाङको सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अथिती एन आर एन इजरायलकी अध्यक्ष शान्ता ज्ञावाली अधिकारी , बिशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि , मिडियाकर्मीहरु , इजरायलवासी नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुको उपस्थित रहेको थिए |

कार्यक्रममा सातौं वार्षिक उत्सव तथा साधारणसभाका संयोजक एवम् वरिष्ठ उपाध्यक्ष कादम्बरी दाना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् |


कार्यक्रममा प्रमुख अथिति शान्ता ज्ञवाली अधिकारी, बिशेष अतिथि नरेश कुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए |

कार्यक्रममा कोषाध्यक्ष नुतन भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए | कार्यक्रमको औपचारिकता समापन गर्दै कार्यक्रमकी सभापति पेमा लामा तामाङले 2018/19 को कार्यसमिति बिगठन भएको घोषणा गरेका थिए |

साधारणसभाबाट नयाँ समितिका अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ लगायत सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् | जसअनुसार अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ,वरिष्ठ उपाध्यक्षमा अनिल सिंह राजपुत ,उपाध्यक्षहरुमा पदमा गुरुङ,राज लिम्बु ,सारा लामा तामाङ,महासचिव युनिका गुरुङ,सुर्य राना मगर,कोषाध्यक्ष नुतन भुसाल,सहकोषाध्यक्ष दुर्गा बिसि,सांस्कृतिक बिभाग प्रमुख स्वस्तिका श्रेष्ठ, सांस्कृतिक बिभाग उपप्रमुख अन्जु मोक्तान तामाङ,सांस्कृतिक बिभाग सल्लाहकार प्रीनिसा कन्दङ्वा ,सांस्कृतिक बिभाग सल्लाहकार सावित्री राई,सदस्यहरुमा खुसी निकु , स्वहम सुब्बा,जिना सिंह,जानु क्षेत्रि , सिता छेत्री , कुशुम पुर्जा मगर,कोपिला भट्टराई ,सुदिप लिम्बु,इशा शर्मा र काभ्य क्षेत्रि रहेका छन् |

 

 

यसैगरी संरक्षकमा कृष्ण रायमाझी , प्रमुख सल्लाहकार पेमा लामा तामाङ, सीता घिसिङ तामाङ र देब बास्कोटा चयन भएका  छन् |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution