हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलबाट कृषि प्रविधि ल्याएर एग्रिकल्चरल एक्सिलेन्ट सेन्टर स्थापना गर्छौ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट कृषि प्रविधि ल्याउन चाहेको बताएका छन् ।काठमाडौं महानगरपालिकाको ‘मेरो काठमाडौं, म बनाउँछु’ कार्यक्रममा प्रधानमन्त्री ओलीले ८० को दशकसम्म दुई छाक खान नसक्ने अवस्थामा रहेको बालुवाको देश इजरायलले ठूलो प्रगति गरेको बताए ।

‘समुन्द्र थियो, मर्‍यो । पिउने पानी छैन, समुन्द्रको पानी नुन छानेर पिउनुपर्छ’ भन्दै उनले छाला राम्रो छ भनेर त्यही समुन्द्रको नुन नेपालसम्म बेच्ने गरेको सुनाए ।

अस्ति बनेको देशबाट प्रविधि भित्र्याउने पर्ने अवस्था आएको भन्दै उनले भने, ‘एग्रिकल्चरल एक्सिलेन्ट सेन्टर हामी स्थापित गर्न खोज्दैछौं इजरायलबाट ल्याएर ।’

नेपालमा जनसंख्याको झण्डै दुई तिहाई कृषिमा अल्झिएको तर, उत्पादन कम रहेकाले कृषिमा आधुनिकिकरण र प्रविधि चाहिएको प्रधानमन्त्री ओलीले बताएको समाचार अनलाइनखबरमा छ |

म बनाउन सक्छु भनेर अठोट नलिँदा देश अहिलेसम्म नबनेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, कुनै पनि देश अरुले आएर बनाइदिँदैन, आफूले बनाउनुपर्छ ।’

२२ जेठ २०७६






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution