१८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौं– सरकारले विभिन्न १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया थाल्ने भएको छ।
यस आर्थिक वर्ष कम्तीमा १ हजार मेगावट विद्युत यसवर्ष राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने लक्ष्य लिइएको समेत अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
(Next News) मेट्रो र मोनोरेलका लागि ७ अर्ब ७० करोड बजेट »